समाज

दुई छुटाछुटै स्थानमा दुर्घटनामा परी दुई जनाको मृत्यु

भक्तपुर,माघ २८ । भक्तपुरको दुई छुटाछुटै स्थानमा भएको दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ । भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ६ बाख्रीगाँउमा नगरकोटबाट तेलकोटतर्फ आउदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल

भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिवद्धता आवश्यक: राष्ट्रपति भण्डारी

काठमाडौं,माघ २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक माथि प्रतिवद्धता आवश्यक भएको बताएकी छिन् । शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई

पार्टीको नाम र चिह्न फेर्न सुझाव माग

काठमाडौं,माघ २८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम र चुनाव चिह्न फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ । कम्युनिस्ट पार्टीहरूको बृहत् एकताको प्रसङ्गमा सुझाव मागिएको हो । 

बेवारिस छ रुबीभ्याली

काठमाडौ,माघ २८ । पर्यटन व्यवसायीले नामकरण गरेको रुबीभ्याली गाउँपालिका क्षेत्रमा पर्यटक विरलै देख्न पाइन्छ । यो क्षेत्र प्राकृतिक, धार्मिक, साहसिक यात्राको रोज्जा ठाउँ बन्न सक्छ तर स्थानीय चेतनास्तर र राज्यको

३ वर्षपछि विद्युत प्राधिकरणले खुलायो पीपीए, १ हजार ५०० मेगावाट बराबरका आयोजनाको पीपीए हुने

काठमाडौं,माघ २८ । नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाहमा आधारित (आरओआर) थप १ हजार ५०० मेगावाट क्षमता बराबरका जलविद्युत् आयोजनाको विद्युत् खरीद (पीपीए) गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा

नुवाकोट महोत्सवमा निषेधित चिठ्ठा व्यापार, प्रसाशन अनविज्ञ

विदुर,माघ २८ । नुवाकोट महोत्सवका तीन स्टलमा उपहार र चिठ्ठाको नाममा जुवा खेलाईएको छ । उत्पादन, व्यापार तथा विभिन्न क्षेत्रका तीन सय स्टलमध्ये सो स्टलमा निषेधित चिठ्ठा व्यापार गरिएको भेटिएको

प्रेस काउन्सिलले भन्यो : मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नगर (विज्ञप्तीसहित)

काठमाडौं, माघ २७ । प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार नगर्न/नगराउन सञ्चारमाध्यमलाई आह्वान गरेको छ ।काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराले जारी गर्नुभएको

टिकटकले कर्मचारी कटौति गर्ने

काठमाडौं,माघ २७ । टिकटक र याहूको कर्मचारी कटौति गर्ने भएको छ। टिकटकले भारतमा आफ्ना ४० कर्मचारीको सम्पूर्ण कर्मचारीलाई निकालेको छ। बाइट डान्सको सोशल मिडिया एप टिकटकको भारत कार्यालयका कर्मचारीहरू प्रायः

एशियन हाइड्रोपावरको आईपीओ आजबाट खुल्यो

काठमाडौं,माघ २७ । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । आयोजना प्रभावित स्थानीय र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी