समाज

काभ्रेमा पहिरोले एकै परिवारका ६ जना पुरिए

काठमाडौं, साउन २३ । अविरल बर्षातका कारण काभ्रेको विकट पालिका खानिखोलामा पहिरोका कारण एकै परिवारका ६ जना सदस्य पुरिएका छन् । काभ्रेपलाञ्चोकको खानिखोला, मकवानपुरको बागमती गाउँपालिका सिमानामा रहेको उक्त स्थान

देशभर भारी वर्षाको सम्भावना, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं, साउन २३ । नेपालमा अहिले मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू–भागमा तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेका कारण आज

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

काठमाडौं,साउन २३ । कालीखोलामा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने कालीखोला पुल नजिक अविरल वर्षापछि खसेको पहिरोका कारण सडक अवरुद्ध

गतिरोध चाँडै अन्त्य हुन्छ : प्रधानमन्त्री

काठमाडौ,साउन २३ । दलहरूको अडान यथावत् रहेपछि सदनको गतिरोध अन्त्यका लागि सभामुखसहितका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन सकिएको छ । बैठक मङ्गलबार फेरि बस्ने सहमति भने भएको छ ।  सभामुख देवराज

लघु चलचित्र ‘परदेशी संयोग’ प्रदर्शन

काठमाडौं,साउन २२ । लघु चलचित्र ‘परदेशी संयोग’ मकाउमा प्रदर्शन गरिएको छ । चलचित्र एक समारोहका बीच आइतबार होटल लार्कमा प्रदर्शन गरिएको हो । परदेशमा रहेर आफ्नै नेपाली मौलिक कला संस्कृति

राष्ट्रपति पौडेल र इजिप्टका राजदूतबीच शिष्टाचार भेट

काठमाडौं,साउन २२ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि इजिप्टका राजदूत नोहा ह्याम्डी अहेम्ड इल्जाबेलीबीच शिष्टाचार भेट भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैल्लजा रेग्मी भट्टराईका अनुसार सोमबार राष्ट्रपति भवनमा

माइक्रो र बस एकआपसमा ठोक्किदा १३ घाइते

स्याङ्जा,साउन २२ । स्याङ्जाको भिरकोट नगरपालिका –४ छङछाङ्दीमा माइक्रो बस र भारतीय नम्बरको बस एकापसमा ठोकिँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट स्याङ्जाको वालिङतर्फ जादैगरेको बा ३ प १००३

निष्कर्षविहीन बन्यो संसद् खुलाउनेबारे शीर्ष नेताहरूको दोस्रो बैठक

काठमाडौं,साउन २२ । सदनको अवरोध हटाउन सोमबार बसेको प्रमुख दलका शीर्ष नेताको दोस्रो बैठक पनि निष्कर्षविहीन टुंगिएको छ।  आज सोमबार सभामुख देवराज घिमिरेको निमन्त्रणामा दिउँसो तीन दलका शीर्ष नेताहरू प्रधानमन्त्री

निर्माण व्यवसायीको दोस्रो चरणको आन्दोलन सुरु, सोमबार सिठ्ठी फुकेर सरकारको ध्यानाकर्षण

काठमाडौं,साउन २२ । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको अन्दोलन सोमबारबाट शुरु भएको छ । जस अनुसार निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर महासंघ सचिवालयदेखि