समाज

अस्वभाविक मूल्य बढेपछि नेपालबाट ‘गोलभेँडा’ भारत पठाइएको हो ?

काठमाडौं,साउन २४ । मागअनुसारको उत्पादन तथा आपुर्ति नभएपछि गोलभेडा (टमाटर) को मुल्य अस्वभाविक रुपमा बढेको छ । डेढ महिनाअघि प्रतिकिलो २ रुपैयाँमा पनि बिक्री भएन भनेर किसानहरुले टमाटर सडकमा फालेका

सस्तियो सुनचाँदीको भाउ, आज प्रतितोला कति घट्यो ?

काठमाडौं,साउन २४ । बुधवार सुनको मूल्यमा गिरावट आएको छ । सो दिन छापावाला सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको हो । साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार १ लाख १२

नेपाल टेलिकमको दश लाखको रिचार्ज कार्ड हरायो

काठमाडौं, साउन २४ । नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा

बाढीमा बगेर सर्लाहीमा दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

सर्लाही, साउन २४ । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके

विषालु च्याउ खाँदा डोटीमा १२ जना बिरामी

डोटी, साउन २४ । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर

सदन अवरोधप्रति सांसदको एक स्वर– कुनै पनि बहानामा अवरोध नगरौं

काठमाडौं,साउन २४ । प्रतिनिधिसभा सदस्यहरूले कुनै पनि बहानामा सदन अवरोध गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरूले सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना असन्तुष्टि व्यक्त गर्न र समस्याको समाधान

शिक्षा विधेयकको प्रावधानबारे निजी विद्यालय सञ्चालक असन्तुष्ट, सरकार पूर्वाग्रही भएको आरोप

काठमाडौं,साउन २४ । सरकारले सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा निजी विद्यालय सञ्चालकहरूले असन्तुष्टि जनाएका छन् ।  

‘राष्ट्रिय साइबर सुरक्षा नीति २०८०’ मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं,साउन २४ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले उक्त नीति स्वीकृत

प्रतिपक्षी दललाई माओवादीको प्रश्न– सुन तस्करीको अनुसन्धानमा सहयोग गर्न केले छेक्यो ?

काठमाडौं,साउन २४ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैधरूपमा सुन बाहिरिएको विषयको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ ।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा