समाज

नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक छ: राष्ट्रपति

काठमाडौं,भदौ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएकी छन् । सोमबार काठमाडौंमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरुलाई पुरस्कार वितरण गर्दै उनले यस्तो

कोरोना अपडेट: थप १७९ जनामा संक्रमण

काठमाडौं, भदौ २७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । ४९ सय ५९ जनामा गरिएको परीक्षणमा १२७ पीसीआर र ५२ एन्टीजेन

तम्घास सिमलटारी सडकका चार स्थानमा पक्की पुल बन्दै

गुल्मी,भदौ २७ ।गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा तम्घासदेखि सिमलटारी सम्मको मदन भण्डारी राजमार्गको पश्चिमतर्फको व्यस्त सडकमा पुल नहुँदा वर्षाको समयमा आउ–जाउ गर्न समस्या

३०० ले सस्तियो सुन

काठमाडौं,भदौ २७ । सोमबार सुन प्रतितोला ३०० रुपैयाँले सस्तिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन सुन घटेर प्रति तोला ९३ हजार ६०० कायम भएको छ । आईतबार

समानुपातिकमा १० प्रतिशत उम्मेदवार अनिवार्य

काठमाडौं, भदौ २७ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलले निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची पेस गर्दा कानुनअनुसार कम्तीमा १० प्रतिशत उम्मेदवारको सूची बुझाउनुपर्ने भएको छ

भागबण्डाको किचलोले गठबन्धनको गाँठै फुकेन

काठमाडौं, भदौ २७ । चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट

चितवनमा दाहालविरुद्ध कांग्रेसको विद्रोही समूहले उम्मेदवारी दिने

काठमाडौं, भदौ २७ । चितवन कांग्रेसको विद्रोही समूहले आफ्नो पार्टी नेपाली कांग्रसले गठबन्धनका नाममा उम्मेदवार नबनाउने निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ। ‘कांग्रेस शुद्धीकरण अभियान’ का नाममा एकीकृत विद्रोही

वीरगञ्जमा १ हजार ८ सयभन्दा बढी गाडी थन्किए

काठमाडौं, भदौ २७ । सरकारले गाडी आयातमा गरेको कडाइबाट आयातकर्ता र उपयोगकर्तामात्र होइन, व्यापार सहजीकरणमा लागेका निकायसमेत समस्यामा परेका छन् । गाडी आयात परिमाणका आधारमा सबैभन्दा ठूलो नाका वीरगञ्जमा १

महाभियोग पारित गरेर देखाउन जबराको चुनौती

काठमाडौं, भदौ २७ । प्रतिनिधिसभा महाभियोग सिफारिस समितिमा बयान दिँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोगको विषय दुईचार दिनभित्र टुंगो लगाउन आग्रह गरेका छन्। समितिको बैठकमा आइतबार बयान दिन उपस्थित उनले