
काठमाडौं,माघ ७ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा आर्थिक सामर्थ्य राम्रो बनाउन आवश्यक रहेको बताएका छन् । आज कृषि विकास बैंकको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले आर्थिक

कपिलवस्तु,माघ ७ । गैर कानुनी मिटरब्याजी कारोबार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका ५ बस्ने रुपेन्द्र प्रसाद आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आचार्यले शिवराज नगरपालिका, विजयनगर गाउँपालिका लगायतका स्थानीय गैर

नवलपरासी,माघ ७ । पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै

एजेन्सी,माघ ७ । संदिग्ध जिहादी समूहको दुई भिन्नाभिन्नै आक्रमणमा परी सेनालाई सहयोग गर्ने १६ सहयोगीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सुरक्षा स्रोतले शुक्रबार जनाएको छ । देशको उत्तर र उत्तरपश्चिममा

काठमाडाैं,माघ ७ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहेकाे छ

काठमाडौं, माघ ७ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको हो । घिमिरे सभामुख बनेपछि

काठमाडौं, माघ ७ । जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका(४ की २४ वर्षीया सुस्मिता केसीको हत्या परिवारबाटै भएको ठहर गर्दै सासू(ससुरा, दुई नन्द र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको छ । जिल्ला

काठमाडौं,माघ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनुभएको छ । गाउँ तथा शहर जताततै मिटरब्याजीका कारण कमजोर आय भएका नागरिक नराम्ररी पासोमा

काठमाडौं,माघ ७ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हुम्ला र बाजुरामा हिमपात भएको छ । हिमाली जिल्ला हुम्लामा गए रातिदेखि नै भारी हिमपात शुरू भएको छ । विगत वर्षमा