
काठमाडौं,पुस २८ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १

हुम्ला, पुस २८। चैत–वैशाखमा फुल्नुपर्ने स्याउका बोट पुसमै फुल्न थालेका छन् । फुल्नुका कारण जलवायु परिवर्तन वा अरू नै यकिन भएको छैन । सिमकोट गाउँपालिका–७ को पालटसी गाउँका किसान कलबहादुर

काठमाडौं, पुस २८। सहकारी संस्थाले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा ९० हजार क्विन्टल धान खरिद गर्न आशयपत्र पेस गरेका छन् । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष

काठमाडौं, पुस २८ । आयकर तिर्ने अन्तिम दिन आगामी ३० गते शनिबार पनि राजस्व संकलन हुने भएको छ । सार्वजनिक बिदाको दिन आगामी शनिबार राजस्व संकलन गर्ने बैंकहरूका शाखा तथा

झापा,पुस २८। झापामा सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय

वडाका सम्पर्क व्यक्तिलाई करसम्बन्धी अभिमुखीकरण तालीम विराटनगर,पुस २८ । आन्तरिक आय बलियो बनाउने अभियानमा लागेको विराटनगर महानगरपालिकाले वडा सदस्यहरूका लागि अभिमुखीकरण तालीम सञ्चालन गरेको छ । कर संकलन अभियान प्रभावकारी

काठमाडौं,पुस २८ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राज्यले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने बताएका छन् । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभाका अवसरमा

काठमाडौं,पुस २८ । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष (आव) सन् २०२२/२३ मा ५ दशमलव १ र २०२३/२४ मा ४ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले

काठमाडौं,पुस २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन् । उनी बुधबार साँझ ओलीसंग भेट गर्न ओली निवास बालकोट पुगेका हुन् ।