समाज

अलिबाबाका संस्थापक ज्याक्मा नेपालमा

काठमाडौं,असार १२ । एशियाकै सबैभन्दा धनाढ्य व्यक्ति तथा चिनियाँ नागरिक ज्याक्मा काठमाडौं आएका छन् । अलिबाबाका संस्थापकसमेत रहेका ज्याक्मा मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थला अवतरण गरेका हुन् । जापान बस्दै आएका

आयातमार्फत हुने राजश्वमै सरकारको आम्दानी बढी निर्भर, तर २३ प्रतिशतले घट्यो भन्सार राजश्व

काठमाडौं,असार १२ । भन्सार राजश्वमा घटेको छ । आयात घट्दा भन्सार मार्फत सरकारलाई प्राप्त हुने राजश्वमा भारी गिरावट आएको हो । ११ महिनामा भन्सार मार्फत हुने राजश्व दोहोरो अंकले घटेको

अब विमानस्थलमा आफन्तको स्वागत र बिदाइका लागि ३ जनामात्र जाने पाउने

काठमाडौं,असार १२ । सधै भीडभाड हुने विमानस्थलमा आफन्तको स्वागत र बिदाइका लागि छुट्टै ब्यवस्थापन गरिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तको स्वागत र बिदाइका लागि ३ जनामात्र जाने पाइने

अनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ

काठमाडौं,असार १२ । अनलाईनमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् । विभिन्न अनलाईन ग्याम्बलिङ रअनलाईन क्यासिनो गेमहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित

बिहिबार देशभर सार्वजनिक बिदा

काठमाडौं,असार १२ । बिहिबार (असार १४ गते) देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल राजपत्रमामा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर (ईद उल उजहा) बि.स २०८० साल असार

जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने

काठमाडौं,असार १२ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने बताएका छन् । मंगलवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने स्पष्ट पारेका

सुन किन्दै हुनुहुन्छ? यस्तो छ आजको मूल्य

काठमाडौं,असार १२। साताको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । आज छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा खरिद बिक्री भएको

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं,असार १२ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । बालुवाटार जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई पक्राउ गरेको हो । ललिता निवास प्रकरणका मुख्य

एमाले र रास्वपाको अवरोध पछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं,असार १२ । प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका छन्। जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारले तयारी गरेको