
नुवाकोट,मंसिर १२ । नुवाकोटको बिदुर नगरपालिका–६, इनारपाटी जाने चौतारामा एक महिला अर्धचेत अवस्थामा फेला परेकी छन्। शुक्रबार साँझ स्थानीयहरूले चौतारामा बसेकी ती महिलालाई असामान्य अवस्थामै देखेपछि सहायताका लागि खबर गरेका

नुवाकोट,मंसिर १२ । ककनी गाउँपालिकाको ३४ किलो हुँदै बेलकोटगढी नगरपालिकाको चिम्टेश्वरसम्म जोडिने मोटरबाटोको शिलान्यास गरिएको छ। ३४ किलो–ओख्ले–भञ्ज्याङ हुँदै पर्यटकीय स्थल चिम्टेश्वरसम्म पुग्ने उक्त मोटरबाटोको शुक्रबार वागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री

नुवाकोट,मंसिर १२। जिल्लाको लिखु गाउँपालिका–६ मा अवस्थित महेन्द्र महेशदेव माध्यमिक विद्यालयले नयाँ बस खरिद गरी सेवा विस्तार गरेको छ। विद्यालयले कुल रु २८ लाख ८० हजार लागतमा बस खरिद गरेको

नुवाकोट,मंसिर १२। नेकपा एमाले नुवाकोट–२ को महाधिवेशनका लागि प्रतिनिधि छान्ने प्रक्रिया सर्वसम्मत भएकाे छ। पार्टी नेता समर आले मगरका अनुसार खुलातर्फ नारायण खतिवडा, राजेन्द्र रमण खनाल, बुद्धि प्रधान र अरुण

काठमाडौं,मंसिर १२ । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जीहरुसँगको सम्झौता तत्काल टुङ्ग्याउन सरकारी अधिकारीहरुलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री कार्कीले आज जेन-जी आन्दोलनका अगुवाहरुसँग छलफलका क्रममा उनीहरुकै अगाडि सरकारी प्रतिनिधिहरुलाई ढिलोमा आगामी सोमबारसम्म

नुवाकोट,मंसिर १२। विदुर नगरपालिका र डिभिजन वन कार्यालय नुवाकोटको संयुक्त लगानीमा विदुर–२ स्थित वनदेवी सामुदायिक वन क्षेत्रभित्र निर्माण हुन लागेको पदमार्ग स्तरोन्नति कार्य प्रारम्भका लागि नगरप्रमुख राजन श्रेष्ठले शुक्रबार स्थलगत

नुवाकोट,मंसिर १२। जिल्लाको लिखु गाउँपालिका–३ स्थित क्षेत्रपाल माध्यमिक विद्यालयमा पाँच दिने शिक्षक कस्टमाइज्ड तालिम आजदेखि सुरु भएको छ। तालिममा लिखुका १३ सामुदायिक विद्यालयका ३९ जना शिक्षकहरूको सहभागिता रहेको छ। उद्घाटन

नुवाकोट,मंसिर १२। पञ्चकन्या गाउँपालिकाको प्रायोजन तथा राष्ट्रिय तेक्वान्दो संघ नेपाल, पञ्चकन्या गाउँपालिकाको आयोजनामा ‘प्रथम पञ्चकन्या गाउँपालिका खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ आजदेखि सुरु भएको छ। शुक्रबार आयोजित उद्घाटन समारोह पञ्चकन्या गाउँपालिकाका

ताप्लेजुङ,मंसिर १२ । सिदिङ्वा गाउँपालिकाको साब्लाखु भञ्ज्याङ बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। स्थानीय लक्ष्मी तामाङको घरबाट सुरु भएको आगो साँझसम्म पनि नियन्त्रणमा आउन नसकेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया