समाज

जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

रसुवा, साउन १२ । जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी परेका छन् । जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका हुन् । जङ्गली रातो

१६० स्थानीय तहको बजेट अझै आएन

काठमाडौं,साउन १२ । आर्थिक वर्ष (आव) २०७९/८० शुरू भएको १० दिन पूरा हुँदा पनि दर्जनौं स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संविधानअनुसार स्थानीय तहले असार दोस्रो साताभित्रै बजेट पेश

बागलुङको गलकोटमा फस्टाउँदै व्यावसायिक कागती खेती

काठमाडौं,साउन ११ । बागलुङको गलकोटमा व्यावसायिक कागतीखेती सुरु भएको छ । गलकोट नगरपालिका–९ छिसका मित्र खरेललाई कागती खेतीप्रति कागती आयात उत्सुकता भयो। कागती खेती आयात प्रतिस्थापन गर्न सकिने उद्देश्यले ६

बैंकिङ कसूर मुद्दाका फरार ३४ वर्षीय कृष्ण बाहादुर शाही पक्राउ

काठमाडौं,साउन ११ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुटवल उपमहानगरपालिका–११ घर भई हाल काठमाडौं टोखा बस्ने ३४ वर्षीय कृष्ण बाहादुर शाहीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको

काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको यात्रु वाहक बसमा ढुंगा खस्दा १ जनाको मृत्यु

काठमाडौं,साउन ११ । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुवाहक बसमा ढुंगा खस्दा १ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो १२ बजेको समयमा रत्न राजमार्गको छिन्चु–धुलियाविट सडक खण्डको भेरीगंगा नगरपालिका–२ पैसठ्ठीमा

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट ५९ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह

काठमाडौं,साउन ११ । नेपाल सरकार मन्त्रीस्तर र सचिवस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान

एमाले अध्यक्ष ओली गृह जिल्ला झापामा

काठमाडौं,साउन ११ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । झापा रहदा स्थानीय तह निर्वाचनको समीक्षाका समेत हुनेछ । गत वैशाख ३० गते

साफ पुरुष फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने

श्रीलङ्का,साउन ११ । २० वर्ष मुनीको साफ च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने छ । भुवनेश्वरस्थित कालिंगा रङ्गशालामा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ

कोरोना अपडेट: २४ घण्टामा ५६४ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं,साउन ११ । पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ४५४ कोरोना