
काठमाडौं,साउन ५ । ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक

काठमाडौं,साउन ५ । विराटनगर महानगरपालिका–९ स्थित ठुलदाइको होटल र सोही महानगरपालिका–३ दुधफारमबाट युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये होटलबाट ८ जनालाई १ केजी

नुवाकोट,साउन ५ । नुवाकोट आवतजावतको मार्ग छहरे-टोखा सडकखण्ड अवरुद्ध भएको छ । सो सडकखण्ड अन्तर्गत ठुलो पहरा नजिकै घ्याम्पे खोलामा गएको पहिरोसंगैको बालुवायुक्त लेदोले सडकखण्ड हुँदै आवतजावत ठप्प भएको स्थानीय

काठमाडौं,साउन ५ । भारतीय बजारमा थप बिजुली निर्यात गर्न पूर्वाधार अभाव हुने देखिएको छ । नेपालबाट अहिले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ३६४ मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतीय

काठमाडौं,साउन ५ । कोभिड–१९ को संक्रमण कम भएपछि नेपालमा स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता बढेको देखिएको छ । अघिल्ला २ वर्षमा खुम्चिएको लगानी प्रतिबद्धता आर्थिक वर्ष (आव) २०७८/७९ मा अघिल्लो

काभ्रे,साउन ४ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक बुधबार सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन्। पौडी खेल्ने क्रममा तेमाल गाउँपालिकाको वडा नम्बर २ स्थित लामबगरमा बुधबार दिउँसो पौडी खेल्ने

काठमाडौं,साउन ४ । टोखा नगरपालिका वडा नम्बर १ ले उदाहरणीय काम गरेको छ । यस क्षेत्रकै परिचित मन्दिर तथा झरना परिचय गराउने बोर्ड राख्दै वडाले उदाहरणीय काम गरेको हो ।

कपिलवस्तु,साउन ४ । कपिलवस्तुमा सवारी साधनको ठक्करबाट बुधबार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक युवा र एक बालिका रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। बुधबार बुद्धभूमि नगरपालिका

काठमाडौं,साउन ४ । नेपालमा चौथो लहरमा प्रवेश गरेसँग कोरोना सङ्क्रमणदर बढ्दो क्रममा छ । एक महिना अघि १ प्रतिशतभन्दा काम भएको सङ्क्रमणदर बढेर १० प्रतिशत पुगेको छ । स्वास्थ्य तथा