समाज

स्रोत नखुलेको साढे ४ लाख सहित दुई जना पक्राउ

काठमाडौं,असार २७ । वीरगंज महानगरपालिका–१५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार

माओवादीले माग्यो व्याख्यात्मक घोषणाको अमेरिकी धारणा

काठमाडौं, असार २७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुनमा संसद्बाट एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएपछि अमेरिकाको धारणा माग्दै सरकारले पत्र लेख्नुपर्ने माग गरेको छ

नागढुंगा सुरुङमार्गः अर्को साउनदेखि गुड्नेछन् गाडी

काठमाडौं, असार २७। काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने मुख्य नाका नागढुंगा–नौबिसे सुरुङमार्गमा अर्को साउनदेखि गाडी कुदाउन सकिने भएको छ । निर्माण आयोजनाका अनुसार आगामी वर्षसम्म सुरुङमार्गको काम सकेर गाडी कुदाउन

प्रधानमन्त्री रोजगार कार्यक्रम : सात लाखको आवेदन, सवा लाखलाई रोजगारी

काठमाडौं,असार २७ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले तामझामका साथ शुरू गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन पक्ष कमजोर देखिएको छ । मुलुकमा बेरोजगारी व्यापक हुँदा पनि कार्यक्रमले लक्षित रोजगारी

नुवाकोट भद्रुटारका किसानले आधाआधा बोरा मलमै चित्त बुझाए

नुवाकोट,साउन २६ । नुवाकोट भद्रुटारका किसानले आधाआधा बोरा मलमै चित्त बुझाउनु परेको छ । पञ्चकन्या गाउँपालिकाको कोटा निर्धारण अनुसार प्राप्त डिएपी र युरिया मल वितरणमा कृषक बीच विवाद उत्पन्न हुने

तुलसी रोपण गरिदै हर्षोल्लासका साथ हरिशयणी एकादशी मनाईयो

काठमाण्डौ,असार २६ । असार शुक्ल एकादशीको अवसरपारी हिन्दु धर्मावलम्बीहरुले घर घरमा तुलसीको विरूवा रोपी हरिशयणी एकादशी मनाएका छन । विश्व हिन्दु परिषद नेपाल र जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियानले

राप्रपाको महिला संगठनको वैठकमा कुटाकुट

काठमाडौं,असार २६। राप्रपाको महिला संगठनको वैठकमा  कुटाकुट भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको छलफलमा हात हालाहालको स्थिति सिर्जना भएको हो। आइतबार राप्रपाको पार्टी कार्यालय

कपिलवस्तुमा दुई जना मृत भेटिए

कपिलवस्तु,असार २६ । कपिलवस्तमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा बुद्धभुमि नगरपालिका २ बस्ने वर्ष ४१ को खड्कबहादुर ओली रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता

भारतमा पछिल्लो २४ घण्टामा १८ हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली,असार २६। शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार २५७ कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् । यो