समाज

रहेनन् नुवाकोट काङ्ग्रेसका युवा नेता बुढाथोकी

नुवाकोट,असार ९। नुवाकोट कांग्रेसका युवा नेता रमेश बुढाथोकीको निधन भएको छ । नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा बुढाथोकी तरुण दलका क्षेत्रीय प्रतिनिधि समेत थिए । जन्डिन्स

कांग्रेसभित्रै मन्त्री फेर्न दबाब

काठमाडौं, असार ९। प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली कांग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै कांग्रेस सभापतिसमेत

खै त विद्यार्थीका हातमा पुस्तक?

काठमाडौं, असार ९ । अब त कडा रूपमा सोध्नैपर्ने भएको छ, ‘खै त पाठ्यपुस्तक?’ हाल, कक्षा ६ को अंग्रेजी, सामाजिक र नेपाली र कक्षा ८ को पुस्तक अभाव छ ।

अप्पर सोलु हाइड्रोले असार २० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं,असार ९ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले बिहीवार एक सूचना जारी गर्दै आईपीओ जारी

कास्कीको धम्पुस केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प

काठमाण्डाै,असार ९ । पोखरामा आज बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएकाे छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९  रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प

बूढानीलकण्ठ, बागबजार र सानेपामा हैजाका बिरामी

काठमाडौं, असार ९ । तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ। बुधबारसम्म जम्मा पाँच व्यक्तिमा हैजा देखिएको छ। तीन दिनअघि दुई

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनका तगारा

काठमाडौं,असार ९ । वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने घोषणाको परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ । तर, यो चल्नुभन्दा अगाडि किन बन्द भयो भनेर बुभ्mनु पनि जरुरी छ

कृषिमा हचुवा तथ्यांक

काठमाडौं,असार ९ । सरकारका विभिन्न निकायले समयसमयमा विभिन्न किसिमका तथ्यांक प्रकाशित गर्ने गर्छन् । भन्सार विभाग, नेपाल राष्ट्र बैंक, केन्द्रीय तथ्यांक विभागजस्ता निकायले सार्वजनिक गर्ने तथ्यांक अभिलेख, सर्वेक्षण र अध्ययनमा

टोखा नगरपालिका वडा नम्बर १ को सामुदायिक स्वास्थ्य स्वयंसेविका समिक्षात्मक गोष्ठी सम्पन्न

काठमाडौं,असार ८ । टोखा नगरपालिका वडा नम्बर १ को सामुदायिक स्वास्थ्य स्वयंसेविका समिक्षात्मक गोष्ठी सम्पन्न भएको छ । बुधबार उक्त स्वास्थ्य चौकी मातहतका महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको बैठकले आर्थिक