टोखा नगरपालिका वडा नम्बर १ को सामुदायिक स्वास्थ्य स्वयंसेविका समिक्षात्मक गोष्ठी सम्पन्न



काठमाडौं,असार ८ । टोखा नगरपालिका वडा नम्बर १ को सामुदायिक स्वास्थ्य स्वयंसेविका समिक्षात्मक गोष्ठी सम्पन्न भएको छ ।

बुधबार उक्त स्वास्थ्य चौकी मातहतका महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको बैठकले आर्थिक वर्ष २०७८/७९ लाई समिक्षा गर्दै गोष्ठी सम्पन्न गरेको हो ।

समिक्षाबाट पछिल्लो कार्यक्रमहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका तथा कर्मचारीहरुको भूमिका उल्लेखनीय रहेको निष्कर्ष निकालेको सहभागीहरु बताए ।

प्रतिक्रिया दिनुहोस्