
काठमाडौं,कात्तिक २६ । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा हिजो अबेरसम्म चलेको छलफलपछि काठमाडौँमा मेलम्चीको पानी पठाउने विषयमा रोक बनेको समस्या हटेको हो।

काठमाडौँ,कात्तिक २६ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक

काठमाडौँ,कात्तिक २६। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ

काठमाडौँ,कात्तिक २६ । निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ

नयाँदिल्ली,कात्तिक २६ । भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिकै भएको कार बम विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। सोमबार साँझ

काठमाडौं,कात्तिक २६ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीसँगै निर्वाचन आयोगले मतदाता नामावली दर्ता अभियानलाई तीव्र पारेको छ। आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नेपाली नागरिकले मात्र

नुवाकोट,कात्तिक २५ । नेकपा एमालेले मंगलबार देशव्यापी जनपरिचालन कार्यक्रमअन्तर्गत नुवाकोटका सबै १२ स्थानीय तहमा जनप्रदर्शन गरेको छ। देशमा प्रतिगामी षड्यन्त्र भइरहेको आरोप लगाउँदै त्यसको प्रतिरोधमा पार्टीले देशभर जनपरिचालन गर्ने निर्णयअनुसार

काठमाडौं,कात्तिक २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कोरियाको विज्ञान

नुवाकोट,कात्तिक २५ । नुवाकोटको बेलकोटगढी–७ महादेवफाँटमा निर्माणाधीन सामुदायिक अस्पतालका लागि तारकेश्वर गाउँपालिकाले ५ लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञको समापन