समाज

हावाहुरीले ढलेको रुखले लाग्दा धादिङमा एक जनाको मृत्यु

धादिङ,बैशाख ८— जिल्लाको ज्वालामुखी गाउँपालिका–४ मा हावाहुरीका कारण ढलेको रुखले लाग्दा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा करिब ४७ वर्षीय सन्दीप मगर रहेका छन्। हावाहुरीका कारण ढलेको रुखले लागेर

कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा

मकवानपुर,बैशाख ७ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही भएको बताउनुभएको छ । कांग्रेसको

नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित,व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय

काठमाडौं,बैशाख ७ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित

कांग्रेसका जिल्ला सभापति तामाङसँग ३ दिनभित्र स्पष्टिकरण माग

काठमाडौं, वैशाख ७ — नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला कार्यसमिति सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) सँग ३ दिनभित्र स्पष्टिकरण माग गर्ने निर्णय गरेको छ। समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा

रास्वपामा नयाँ जिम्मेवारी हेरफेर, भूपदेव शाह महामन्त्री मनोनित

काठमाडौं, वैशाख ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित विभिन्न पदमा नयाँ मनोनयन गरेको छ। सोमबार बसेको केन्द्रीय समितिको बैठकले भूपदेव शाहलाई पार्टीको महामन्त्रीमा मनोनित गरेको

विश्वविद्यालयमा दलीय संरचना हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौं, वैशाख ७ — प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउन उपकुलपतिहरूलाई कडा निर्देशन दिएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज देशभरका

गल्छी-रसुवागढी सडक: ७ दिनभित्र घर टहरा नहटाए सडक योजनाले नै भत्काउने चेतावनी

नुवाकोट,बैशाख ७ । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक योजनाले सडक सीमाभित्र पर्ने घर तथा टहराहरू तत्काल हटाउन पुनः सूचना जारी गरेको छ। योजनाअन्तर्गत नुवाकोट जिल्लामा पर्ने सडकको दायाँ–बायाँ १५/१५ मिटर क्षेत्रभित्र रहेका संरचनाहरू

इन्धन मूल्यवृद्धिको चर्को विरोध : लुम्बिनी प्रदेशसभाद्वारा निर्णय फिर्ता लिन माग

लुम्बिनी, वैशाख ७ — लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १३औँ बैठकमा प्रदेशसभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर पारेको भन्दै तत्काल निर्णय फिर्ता लिन सङ्घीय सरकारसँग माग गरेका

उत्तरी जापानमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ । उत्तरी जापान मा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि सुनामीको जोखिम बढेको छ। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने