समाज

पेट्रोलमा २१ र डिलेलमा २७ रूपैयाँ बढ्यो

काठमाडौं, असार ६ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागू भएको मूल्यमा पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा

तिलक कोइराला अनशनको पाँचौं दिन : पार्टी प्रवक्तादेखि दलका नेतासम्म आए, अनशन तोडाउने प्रयास गरेनन्

काठमाडौं,असार ६ । पूँजीबजार सुधार र विस्तारका लागि भन्दै तिलक कोइराला अनशनमा बसेको आज पाँचौं दिन भएको छ । कोइराला पूँजीबजार सुधारका लागि भन्दै १९ बुँदे मागसहित असार १ गतेदेखि

ट्याक्टरको माग ४ हजार, आयात १२ हजार

काठमाडौं,असार ६ । नेपाल ट्याक्टरको डम्पिङ साइट बन्दै गएको छ । वार्षिक मागभन्दा दुई गुणा बढी र न्यून गुणस्तरको आयात बढेसँगै नेपाल ट्याक्टरको डम्पिङ साइट बन्ने खतरा बढेको हो ।

टेकु अस्पतालमा भर्ना गरिएका दुई जनामा हैजा पुष्टि

काठमाडौं,असार ५ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको छ। दिसाको कल्चर गर्दा  हैजा पुष्टि भएको अस्पतालमा सूचना अधिकृत नवराज गौतमले जानकारी

झोरमा बाल अधिकार, हिंसा, सचेतना र बाल संरक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं,असार ५ । झोरमा बाल अधिकार, हिंसा, सचेतना र बाल संरक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । टोखा नगरपालिका वडा नम्बर १ को आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो

टोखा १ झोरमा ठाउँठाउँमा चोरी

काठमाडौं,असार ५ । टोखा नगरपालिका वडा नम्बर १ को विभिन्न स्थानमा चोरी भएको छ । वडा नम्बर १ स्थित फूलबारी मा एक घरमा चोरी भएको हो । स्थानीय ईश्वरी देवकोटाको

कोरोना अपडेट: थप १८ जनामा कोरोना संक्रमण

काठमाडौं,असार ५ । पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण

भुटानी शरणार्थीका अगुवा डाक्टर भम्पा राईको निधन

काठमाडौं,असार ५ । भुटानी शरणार्थीका अगुवा डाक्टर भम्पा राईको निधन भएको छ। उनी ७५ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नोबेल अस्पताल लगिएको थियोे । राईको

जाजरकोटका एक वडाध्यक्षको मृत्यु

जाजरकोट,असार ५ । कुशे गाउँपालिका–७ का वडाध्यक्ष  मनबहादुर घर्तीको मृत्यु भएको छ ।  शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।