समाज

बेलकोटगढी महायज्ञ समापन: समुदायिक अस्पताल निर्माणमा तारकेश्वरले दियो ५ लाख

नुवाकोट,कात्तिक २५ । नुवाकोटको बेलकोटगढी–७ महादेवफाँटमा निर्माणाधीन सामुदायिक अस्पतालका लागि तारकेश्वर गाउँपालिकाले ५ लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञको समापन

मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)

काठमाडौं,कात्तिक २५ । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

मधेश प्रदेश प्रमुख कर्णले लिनुभयो शपथ

काठमाडौं,कात्तिक २५ । मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको

मगर समुदाय जुटे घाटु नाच संरक्षणमा

पाल्पा,कात्तिक १५ । पछिल्लो समय नयाँ पुस्तामा परम्परागत लोक संस्कृतिप्रति चासो घट्दै गएपछि पाल्पा आसपासका ग्रामीण बस्तीहरू मा घाटुजस्ता मौलिक नाचहरू सङ्कटमा पर्न थालेको छ । पाल्पाका ग्रामीण बस्तीहरूमा प्रचलित

प्रधानमन्त्री कार्कीद्वारा दिल्ली विस्फोटप्रति दुःख व्यक्त

काठमाडौं,कात्तिक २५ । प्रधानमन्त्री सुशीला कार्कीले दिल्ली विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको छ । ट्वीटर (एक्स)मार्फत् उहाँले विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य

छहरे–विदुर सडक विवाद समाधान, मंसिरभित्र मर्मत गर्ने सहमति

नुवाकोट,कात्तिक २५ । नुवाकोटको छहरे–विदुर सडकखण्डमा उत्पन्न विवाद अन्ततः सहमतिमार्फत समाधान गरिएको छ। मिति २०८२/७/२५ गते जिल्ला प्रहरी कार्यालय नुवाकोटमा स्थानीय बासिन्दा र सडक योजनाका प्रतिनिधिहरू उपस्थित भई सडकको अवस्थासम्बन्धी

आज एकैदिन ४९०० रूपैयाँ बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडौँ,कात्तिक २५। नेपाली बजारमा मंगलबार सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । हिजाे  एकैदिन तोलामा २९ सय रुपैयाँ बढेको सुनकाे मूल्य आज एकैदिन ४ हजार ९०० रूपैयाँ बढेकाे हाे । नेपाल सुनचाँदी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं,कात्तिक २५ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । पार्टीका नेता एवम् पूर्वमन्त्री

मुगुमा ट्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

मुगु, कात्तिक २५ । गए राति मुगुमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। बाजुराबाट हुम्लाको पिपलमुडास्थित विद्युत् सबस्टेसनका लागि पोल ढुवानी गरिरहेको लु ५ त १२३७ नम्बरको ट्याक्टर सोरु