समाज

सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार भन्दा बढी उडान रद्द

काठमाडौं,कात्तिक २४ । अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार

गृहमन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं,कात्तिक २४ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा आइतबार भएको उक्त दुई पक्षीय भेटका क्रममा मन्त्री अर्याल र राजदूत श्रीवास्तवबीच

चिकित्सा शिक्षा सुधारको माग राख्दै प्रधानमन्त्रीसमक्ष डा केसीको ज्ञापनपत्र

काठमाडौं,कात्तिक २४ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष चिकित्सा शिक्षा सुधारको माग राख्दै डा गोविन्द केसीले दश  बुँदे ज्ञापनपत्र बुझाउनुभएको छ । प्रधानमन्त्री कार्कीलाई सिंहदरबारमा आइतबार भेटेर डा केसीले ज्ञापनपत्र बुझाउनुभएको प्रधानमन्त्रीका

जर्मन संस्था ‘केयर फर चिल्ड्रेन’द्वारा नुवाकोटका विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण

नुवाकोट, कात्तिक २३ । नुवाकोटका लिखु, ककनी, शिवपुरी र पञ्चकन्या गाउँपालिकाभित्रका विभिन्न विद्यालयलाई जर्मन संस्था केयर फर चिल्ड्रेन ले न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ। संस्थाले आइतबार मात्रै

दाङमा जेनजी आन्दोलनका क्रममा तोडफोड–आगलागीमा संलग्न नौ जना पक्राउ

दाङ, कात्तिक २३ । दाङमा जेनजी आन्दोलनका नाममा गरिएको तोडफोड र आगजनी प्रकरणमा संलग्न नौ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। घोराहीस्थित जिल्ला अदालत परिसर, ट्राफिक प्रहरी कार्यालय

नुवाकोटमा पाँचकन्या मेलाको रौनक

नुवाकोट, कात्तिक २३ । पञ्चकन्या गाउँपालिका–३ घलेगाउँस्थित पञ्चकन्या मन्दिरमा आज आइतबार साँझदेखि पाँचकन्या मेला सुरु भएको छ। परापूर्वकालदेखि मार्ग कृष्ण चतुर्थीदेखि पञ्चमीसम्म लाग्दै आएको यो ऐतिहासिक मेला यस वर्ष पनि

नुवाकोटको पञ्चकन्या गाउँपालिकामा भोलि सार्वजनिक विदा

नुवाकोट,कात्तिक २३ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा भोलि सार्वजनिक विदा दिइएको छ । पञ्चकन्या गाउँपालिका–३ स्थित पञ्चकन्या मन्दिरमा परापूर्वकालदेखि कार्तिक कृष्णपक्ष चतुर्दशीका दिन लाग्दै आएको ऐतिहासिक मेलालाई लक्षित गर्दै गाउँपालिकाले यस

सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौंको बचत

काभ्रेपलान्चोक,कात्तिक २३ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । केन्द्रले लक्ष्यअनुसारको योजना सफल भए

नुवाकोटको पञ्चकन्या मन्दिरमा आजदेखि मेला

नुवाकोट, कात्तिक २३ । पञ्चकन्या गाउँपालिका-३ घलेगाउँमा अवस्थित पञ्चकन्या मन्दिरमा आज आइतबारदेखि पाँचकन्या मेला लाग्दैछ । यो मन्दिरमा हरेक वर्ष मार्ग कृष्ण चतुर्थीदेखि पञ्चमीसम्म लाग्ने गर्दछ । मन्दिरमा लाग्ने मेला