समाज

कोरोना अपडेट: थप २९ जना सङ्क्रमित, २३ सङ्क्रमण मुक्त

काठमाडौं,वैशाख २० । पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५०४ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा सङ्क्रमण देखिएको

नुवाकोट पञ्चकन्यामा त्रिपक्षीय भिडन्त, कोही छैनन् ढुक्क

नुवाकोट,वैशाख २० । मनोनयनपत्र दर्ता भएसँगै नुवाकोटमा स्थानीय तहका उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। जिल्ला तहमा केहिबाहेकका स्थानीय तहमा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच नै कडा

भक्तपुरमा आफ्नै घरको ५ तलाबाट खसेर महिलाको मृत्यु

काठमाडौं, बैशाख २० । भक्तपुरमा एक महिलाको छतबाट खसेर मृत्यु भएको छ। ४४ वर्षीया लक्ष्मी सुन्दर कुसाथाको आफ्नै घरको ५ तलामाथि खसेर मुत्यु भएको प्रहरीले जनाएको छ । कुसाथा सोमबार

मुस्लिम धर्मावलम्बीले इद-उल-फित्र पर्व मनाउँदै

काठमाडौं, बैशाख २० । मुस्लिम धर्मावलम्बीले आज इद उल फित्र पर्व मनाइरहेका छन । एक महिने रमजान पर्व समापन भएको अवसरमा मुस्लिम समुदायले विशेष नमाज पाठ गरी यो पर्व मनाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

काठमाडौं, बैशाख २० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ गते नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी मे १६ अर्थात्

शिक्षक सेवा आयोगले गर्यो माविको नतिजा प्रकाशन

काठमाडौं,वैशाख २४ । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिको लागि सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा आज मंगलबार प्रकाशन गरेको छ । आयोगले उत्तर पुस्तिका परीक्षण लगायतका सम्पूर्ण काम सकेर

अप्रिलमा हवाईमार्गबाट ५८ हजार विदेशी

काठमाडौं,वैशाख २० । गत अप्रिलमा हवाईमार्गबाट ५८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा ५८

विद्युत् आपूर्तिको अहिलेको समस्या क्षणिक हो, अब सहज हुन्छ : ऊर्जामन्त्री

काठमाडौं,वैशाख २० । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगमा विद्युत् आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यवसायीसँग छलफल गरेकी छिन् । केही उद्योगमा विद्युत् आपूर्तिमा गडबढी हुनुका कारणबारे

क्रेडिट कार्ड प्रयोगमा कडाइ

काठमाडौं,वैशाख २० । नेपाल राष्ट्र बैंकले क्रेडिट कार्ड प्रयोग गर्ने व्यवस्थामा कडाइ गरेको छ । सोमवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन तथा थप गर्दै केन्द्रीय बैंकले क्रेडिट कार्डबाट