समाज

छहरे–टोखा सडक सञ्चालन, ३ दिनभित्र कालोपत्रे गर्ने सहमति

नुवाकोट,कात्तिक २१ — छहरे–टोखा सडकखण्ड शुक्रबार बिहान १० बजेदेखि स्थानीयहरूले अवरुद्ध गरेको सडक आज पुनः सञ्चालनमा आएको छ। लिखु–६ छहरे पेट्रोल पम्प आसपासको बिग्रिएको सडक तत्काल मर्मत र कालोपत्रे गर्नुपर्ने

टोखा–छहरे सडक अनिश्चितकालीन रूपमा बन्द, यात्रु अलपत्र

नुवाकोट,कात्तिक २१ । टोखा–छहरे सडकखण्ड शुक्रबार बिहान १० बजेपछि स्थानीयहरूले अनिश्चितकालीन रूपमा बन्द गरेका छन्। लिखु गाउँपालिका–६ थान्सिङस्थित पेट्रोल पम्प आसपासको अत्यधिक बिग्रिएको सडक तत्काल मर्मत र पिच गर्ने मागसहित

छहरे-टोखा सडकखण्ड बन्द, पेट्रोल पम्प आसपासको बिग्रिएको बाटो तत्काल निर्माण गर्न स्थानीयको खवरदारी

नुवाकोट,कात्तिक २१। पुष्पलाल राजमार्ग अन्तर्गत नुवाकोट जिल्लाको लिखु गाउँपालिका– वडा नम्बर ६ थान्सिङ स्थित छहरे पेट्रोल पम्पदेखि १०० मिटर आसपासका क्षेत्रमा लामो समयदेखि बिग्रिएको सडकको अवस्था झन् दयनीय बन्दै गएको

भारतीय अभिनेत्री तथा पार्श्वगायिका सुलक्षणा पण्डितको ७१ वर्षमा निधन

काठमाडौं,कात्तिक २१ । भारतीय अभिनेत्री तथा पार्श्वगायिका सुलक्षणा पण्डितको ७१ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण उनको मृत्यु भएको परिवारजनले पुष्टि गरेका छन्। बिहीबार साँझ सास फेर्न गाह्रो भएपछि

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे निरन्तर छलफल

काठमाडौं,कात्तिक २१ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनबारे निरन्तर छलफल भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहीबार केन्द्रीय कार्यालयमा

नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली

भक्तपुर,कात्तिक २१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानवीय मूल्य र नेपाली समाजलाई भताभुङ्ग पार्न खोजिएको अवस्थाबाट मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । भक्तपुरको गुण्डुस्थित

चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्धः सञ्चारमन्त्री खरेल

काठमाडौं,कात्तिक २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभएको छ । बिहीबार मन्त्रालयमा चलचित्र विकास बोर्डको संयोजनमा आयोजित

परराष्ट्र मन्त्रालयले भन्याे- अत्यावश्यक भएमात्र पासपोर्टको आवेदन दिनु

काठमाडौं,कात्तिक २० । परराष्ट्र मन्त्रालयले राहदानी (पासपोर्ट)को विषय समाधान उन्मुख रहेको भन्दै अत्यावश्यक अवस्थामा मात्र आवेदन दिन आग्रह गरेकाे छ । विभागबाट प्रदान गरिने अत्यावश्यक राहदानी सेवा निरन्तर सञ्चालनमा रहने

ओलीको आरोप– “देशलाई छाडा ढंगले चलाउन संसद भंग गरियो”

भक्तपुर,कात्तिक २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशलाई मनोमानी रूपमा चलाउने उद्देश्यले संसद भंग गरेको आरोप दोहोर्‍याएका छन्। बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई