समाज

एक अर्ब लगानीमा नेपालमै विद्युतीय गाडी उत्पादन शुरू, पेट्रोल गाडीलाई पनि विद्युतीय बनाउने

काठमाडौं,वैशाख १० । सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालिले नेपालमै विद्युतीय गाडी उत्पादन शुरु गरेको छ । नेपालमा वातावरणमैत्री सवारीसाधनको प्रयोग बढाउँदै पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले

कोरोना अपडेट: २४ घण्टामा नौ जना सङ्क्रमित थपिए, २५ सङ्क्रमण मुक्त

काठमाडौं,पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको हो । त्यसैगरी,

मन्दिरमा विवाह गर्दा जन्मदर्ता अनिवार्य

जुम्ला,वैशाख ९ । जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह र्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ। बालविवाह रोक्न मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो । चन्दननाथ

प्युठानमा दुई पालिका अध्यक्षसहित १४ जनाले दिए पदवाट राजीनामा

प्युठान,वैशाख ९ । चुनाव लड्न प्युठानका जनप्रतिनिधीहरुले राजीनामा दिन थालेका छन। वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा चुनाब लड्न पार्टीले टिकट दिने पक्काभएपछी उम्मेदवारी दिन जनप्रतिनिधीहरुले राजिनामा दिएका हुन

नायिका वर्षा सिवाकोटीले गरिन सुटुक्क विवाह

काठमाडौं,वैशाख ९ । नायिका बर्षा सिवाकोटीले बिबाह गरेकी छिन् । अमेरिका बस्दै आएका आशिष गेलालसँग बर्षाले शुक्रबार बिबाह गरेकी हुन् । बर्षाले दुलाह गोप्य राख्दै बिबाह गरेकी हुन् । उनको

यस्तो आयो नुवाकोट पञ्चकन्यामा सत्ता गठबन्धनको निर्णय

नुवाकोट,वैशाख ९ । जिल्लाको पञ्चकन्या संयन्त्रको निर्णय सार्वजनिक भएको छ । केन्द्रदेखि सुरु भएको गठबन्धन स्थानीय तहसम्म सत्ता साझेदारी गर्ने बारे छलफल भइ निर्णय पालना गर्ने सो बैठकले जनाएको छ

आजबाट एसईई, असार मसान्तभित्र नतिजा सार्वजनिक हुने

काठमाडौं, बैशाख ९। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ आजबाट शुरू भएको छ । यो वर्ष २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी हुँदैछन्

प्लास्टिकको झोला प्रयोगमा कडाई गर्दै सरकार

काठमाडौं, बैशाख ९ । सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्यविधि कार्यान्वयन गर्ने तयारी गरेको छ। कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातावरणीय

७४ वर्षपछि खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका

काठमाडौं, बैशाख ९। नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्गबाट बिहीबार उडान सुरु भएसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक सञ्चालनमा