समाज

बलात्कार आरोपी पल शाहलाई गैंडाकोट पुर्याइयो

काठमाडौं,फागुन २४ । जबरजस्ती करणी अभियोगमा हाल तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासी लगिएको छ । मंगलबार शाहलाई बयानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको हो । उनीविरुद्ध

प्रगतिशील पत्रकार संघ गुल्मिको भेला सम्पन्न

गुल्मी,फागुन २४। प्रगतिशील पत्रकार संघ गुल्मिको जिल्ला स्तरीय भेला सम्पन्न भएको छ।प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य संकर प्रसाद पोख्रेलको अथित्यमा गुल्मि जिल्लाको कालीगण्डकी गाउंपालिकाको पुर्तिघाटमा जिल्ला भेला सम्पन्न भएको हो

माओवादीद्वारा रंगेलीका नगरप्रमुख हटाउन निर्वाचन आयोगमा सिफारिस

विराटनगर,फागुन २४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियालाई हटाउन निर्वाचन आयोगलाई सिफारिस गरेको छ । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष

नेकपा एस : बिर्तामोडले बनायो दसवटै वडा, अब निर्वाचनको तयारी

बिर्तामोड,फागुन २४ । नेकपा  एकीकृत समाजवादी बिर्तामोडको वडा न ५ को वडा कमिटी पुराना बामपंथी नेता हर्क कुवरको अध्यक्षता बनेसगै वडा कमिटीले पुर्णता पाएको छ । नगर कमिटीका अध्यक्ष श्रीप्रसाद

प्रहरी हवल्दारको मोटरसाइकलको ठक्करबाट मृत्यु

बाँके,फागुन २४ । बाँकेको नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ। नेपालगञ्ज उप–महानगरपालिका स्थित राँझा चोकमा सवारी साधनको चेकिङमा खटिएका प्रहरी हवल्दार भुपेन्द्र बहादुर शाहीको मोटरसाइकको ठक्करबाट मृत्यु भएको

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा पुगे

एजेन्सी, फागुन १४ । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरु

पितृसत्तात्मक सोंच र संरचनाका कारण नयाँ नीति र कानुनको कार्यन्वयनमा जटिलता कायमै

काठमाडौं,फागुन २४ । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले पितृसत्तात्मक सोंच र संरचनाका कारण नयाँ नीति र कानुनको कार्यन्वयनमा जटिलता कायमै रहेको बताएकी छन् । मंगलबार ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको

आज ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाडौं,फागुन २४ । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस : ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी

तुइन विस्थापन घोषणामै सीमित

कर्णालीवासी अझै पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य सुर्खेत,फागुन २४ । सरकारले ७ वर्षपहिले नै देशभर तुइन विस्थापन गर्ने घोषणा गरे पनि कर्णालीका विभिन्न जिल्लामा पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन ।