प्रगतिशील पत्रकार संघ गुल्मिको भेला सम्पन्न

गुल्मी,फागुन २४। प्रगतिशील पत्रकार संघ गुल्मिको जिल्ला स्तरीय भेला सम्पन्न भएको छ।प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य संकर प्रसाद पोख्रेलको अथित्यमा गुल्मि जिल्लाको कालीगण्डकी गाउंपालिकाको पुर्तिघाटमा जिल्ला भेला सम्पन्न भएको हो ।
भेलाले प्रगतिशील पत्रकार संघको जिल्ला अध्यक्षमा हरि न्यौपानेलाई चयन गरेको छ । संघको उपाध्यक्षमा शंकर प्रसाद पोख्रेल ,सचिबमा हरि कुमार केसि,सह सचिबमा अस्मिता पुन कोसाधक्षमा लेखानन्त पुन रहेका छन ।
त्यस्तै सदस्यहरुमा चन्द्र पुन ,लिला कुंवर,गंगा पुलामी ओम श्रीस,हरि पुन ,र अर्जुन न्यौपाने रहेको प्रगतिशील पत्रकार संघ गुल्मीले जनाएको छ।