समाज

मुस्ताङको हिमपहिरोमा परेर मरे १५ चौरी

काठमाडौँ,फागुन २२ । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर १५ वटा चौरी मरेका छन् । छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त

स्थानीय निर्वाचनमा माहोल बनाउँदै कांग्रेस

काठमाडौं, फागुन २२ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एक महिने निर्वाचन विशेष अभियान सुरु गर्ने तयारी गरेको छ । कांग्रेसले संगठन सुदृढीकरण र

चक्रपथभित्र पाँच सय ‘फायर हाइड्रेन्ट’

काठमाडौं, फागुन २२ । राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिने भएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई

कहाँ जाँदै छ विप्रेषण?

काठमाडौं, फागुन २२। केही दिनअघि नेपाल राष्ट्र बैंकले आन्तरिक रकमान्तरलाई कडाइ गर्दै १ दिनमा २५ हजार रुपैयाँभन्दा बढी रकम स्थानान्तर गर्न नपाउने निर्णय गर्‍यो । यसअघि देशभित्र एक ठाउँबाट अर्को

हात्तीपाइलेको औषधि नखाँदा समस्या

काठमाडौं,फागुन २२ । नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ । यसअघि

स्रोतमा चाप परेपछि घटाएर निर्वाचन बजेट सुनिश्चित

काठमाडौं,फागुन २२ । आउँदो वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको सरकारले स्रोत जोहो गर्न चर्को दबाब परेपछि निर्वाचनका लागि माग भएको बजेट घटाएर सुनिश्चित गरिदिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध राप्रपा नेपालका विद्यार्थीले निकाले राँके जुलुस

काठमाडौं,फागुन २१ । राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा राँके जुलुस प्रदर्शन गरेको छ। उक्त विद्यार्थी संगठनले शनिबार साँझ पार्टी कार्यालय

समयमा निर्वाचन गर्न उपाध्यक्ष नेम्वाङको आग्रह

काठमाडाैँ,फागुन २१। नेकपा (एमाले)का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न माग गरेका छन् । प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको शनिबार आयोजित

एकीकृत समाजवादीको सरुमारानी पालिका कमिटि एमालेमा समाहित

प्युठान,फागुन २१ । प्युठानकाे एकीकृत समाजवादीको सरुमारानी पालिका कमिटी एमालेमा समाहित भएकाे छ । नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष मोहम्मद हलिम हलुवाईको नेतृत्वमा १५३ जना नेता कार्यकर्ता नेकपा एमालेमा