
बागलुङ,फागुन २१ । बजार अभावका कारण बागलुङका किसानले मूलाको बीउ उत्पादन रोकेका छन् । बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिीसेराका किसानले केही वर्षदेखि मूलाको बीउ उत्पादन गर्न

काठमाडौं,फागुन २१ । २ हप्ता भन्दा कम अवधिमै कुखुराको मासुको मूल्य दोस्रोपटक वृद्धि भएको छ । २ पटक गरेर करीब ५० रुपैयाँ मूल्यबढेपछि कुखुराको मासुको खुद्रा विक्री मूल्य ३९५ देखि

काठमाडौं,फागुन २१ । घरजग्गा व्यवसायीहरूले अहिले जग्गा बेच्ने विभिन्न अफरहरू ल्याइरहेका छन् । लामो समयदेखि जग्गा विक्री नभएर हैरान भएका व्यवसायीहरूले कतै मूल्य घटाएर एकमुस्ट बेचिरहेका छन् भने कतै किस्ताबन्दीको

काठमाडौं, फागुन २०। काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित प्रेम बहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा १३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरको तेस्रो तलामा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा

बाँके,फागुन २० । नेकपा एमाले बाँकेले जिल्ला विभागहरुलाई पूर्णता दिएको छ । एमाले बाँकेको फागुन १४ को निर्णय अनुसार विभागहरुलाई पूर्णता दिएको हो । नेकपा एमाले जिल्ला कमिटी बाँकेले ८१वडा

दैलेख,फागुन २०। दैलेखको ठाटीकाँध गाउँपालिका–१ लकान्द्रास्थित बाबुलाल बादीको घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबुलालकी श्रीमती ४० वर्षीया हरिकला बादी र छोरा १८ वर्षीय

काठमाडौं,फागुन २० । नेपालमा पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा

सिन्धुपाल्चोक,फागुन २० । सिन्धुपाल्चोकमा जेसीबी दुर्घटना भएको छ । सो दुर्घटनामा सहचालकको ज्यान गएको छ । सिन्धुपाल्चोकस्थित सागाचोक गढी वडा नम्बर १२ मा सो सेसीबी दुर्घटना भएको प्रहरीले जनाएको छ

नुवाकोट,फागुन २० । नुवाकोटमा सुलभ तरकारी तथा फलफूल बजार खुलेको छ । विदुरमा सञ्चालित सो तरकारी तथा फलफूल बजार जिल्ला सहकारी संघ नुवाकोटले सञ्चालनमा ल्याएको हो । शुक्रबार एक कार्यक्रम