समाज

सीसीटीभीमा देखिए कलंकीमा बम राख्ने दुई जना

काठमाडौं,फागुन ६ । काठमाडौंको कलंकीमा गएराति प्रेसर कुकर बम राखेर भाग्ने दुई जना सीसीटीभी फुटेजमा देखिएको थानकोट प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षक रमानन्द चौधरीका अनुसार कलंकीमा मध्यराति हिँडिरहेका शंकास्पद

कोरोना अपडेट: थप ४ सय ३७ जनामा कोरोना संक्रमण

काठमाडौँ, फागुन ६ । आज नेपालमा कोरोना भाइरसका ४ सय ३७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७५ हजार १ सय ३२ पुगेको स्वास्थ्य तथा

एमसीसीको विरुद्व काठमाडौंमा युवा संघको प्रदर्शन

काठमाडौं,फागुन ६ । अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन

स्थानीय तहको उम्मेदवार हुन हालको पदबाट राजीनामा दिनूपर्ने

काठमाडौं,फागुन ६ । स्थानीय तहका जनप्रतिनिधिले पदमा बहाल रहेको अवस्थामा उम्मेदवार दिन नपाउने भएका छन् । उनीहरूले पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार हुन पाउने छन् । स्थानीय तह निर्वाचन ऐनमा

कमलले लिए दोस्रो विकेट, नेपाललाई नवौं सफलता

काठमाडौं, फागुन ६ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले नौंवौं सफलता हात पारेको छ । नेपालका लागि कमल सिंह ऐरीले नवौं विकेट लिएका हुन् ।

नृत्य दिवस मनाउन लुम्बिनीका ५३ जना कलाकार काठमाडौंमा

बुटवल,फागुन ६ । राष्ट्रिय नृत्य दिवसमा सहभागी हुन लुम्बिनी प्रदेशका कलाकारको टोली काठमाण्डौं पुगेको छ । नृत्य निर्देशक संघ नेपाल र मध्यपुर ठिमी नगरपालिकाको सहकार्यमा आज शुक्रबार राष्ट्रिय नृत्य दिवस

बाल हिंसा रिपोर्टिङसम्बन्धी निर्देशिका निर्माण

काठमाडौं,फागुन ६ । बालबालिकामाथि हुने हिंसाका घटनाहरूको अनिवार्य रिपोर्टिङसम्बन्धी निर्देशिका तयार पारिएको छ । शिवराज नगरपालिकाका शिक्षक र स्वास्थ्यकर्मीहरूसँगको छलफलपश्चात् उक्त निर्देशिका तयार भएको हो । विभिन्न बहानमा बालबालिकाहरू हिंसामा

सरुमारानी गाउँपालिकामा दीर्घरोगीलाई उपचार खर्च

प्युठान,फागुन ६ ।जिल्लाको सरुमारानी गाउँपालिकाले दीर्घरोगीका लागि उपचार खर्च उपलब्ध गराउँदै आएको छ। पालिका क्षेत्रभित्रका दीर्घरोगीहरूको अवस्था हेरी पाँच हजारदेखि २० हजार रुपियाँसम्म उपचारका लागि आर्थिक सहयोग गर्दै आएको गाउँपालिकाका

करेन्ट लागेर पाल्पामा दाजुभाइको ज्यान गयो

पाल्पा,फागुन ५ । पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्यान गएको छ । तिनाउ गाउँपालिका–२ दोभान खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय खुलखुलेका २० वर्षीय सुरज सुनार र