कमलले लिए दोस्रो विकेट, नेपाललाई नवौं सफलता



काठमाडौं, फागुन ६ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले नौंवौं सफलता हात पारेको छ । नेपालका लागि कमल सिंह ऐरीले नवौं विकेट लिएका हुन् । यो उनको व्यक्तिगत दोस्रो विकेट लिए ।

अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले १६ ओभर चलिरहँदा आठौं विकेट लिएको हो । ओमानले १६.३ ओभरमा ९ विकेटको नोक्सानीमा ७७ रन बनाएको छ ।

नेपालकालागि जितेन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले समान दुई÷दुई तथा कमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, अभिनास बोहोरा समान एक÷एक विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्