समाज

सिन्धुलीमा एक सय पचास भन्दा बढी महिला हराए, कहाँ गए होलान् ?

सिन्धुली,माघ २५ । जिल्लामा दुइ वर्षको अवधिमा १ सय ६१ महिला हराएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र सिन्धुलीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५/७६ मा ७४ महिला

भारतबाट लिक्वीड अक्सिजन आयात

स्वदेशी उत्पादक पलायन हुने चिन्ता काठमाडौं,माघ २५ । नेपालमै अक्सिजन ग्यास उत्पादन पर्याप्त हुँदाहुँदै पनि भारतबाट लिक्वीड अक्सिजन आयात हुन थालेपछि स्वदेशी उत्पादकहरू निराश देखिन थालेका छन् । कोरोनाका कारण

माओवादी केन्द्रले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं,माघ २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही माघ २८

नुवाकोट पञ्चकन्याको चर्चित घ्याङस्वारा पार्कलाई हिउँले छपक्कै ढाकिदा..

नुवाकोट,माघ २४ । नुवाकोटसहित देशभरका उच्च भूभागमा शुक्रवार हिमपात भयो । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा अवस्थित घ्याङ्स्वारा पार्कमा नियमितको वर्षा पश्चात् हिमपात भएको पञ्चक्न्या गाउँपालिक्ले जनाएको छ

जाल्पा लघुवित्तको आईपीओमा मागभन्दा ५५.८६ गुणा बढी आवेदन

काठमाडौं,माघ २४ । माघ २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा सोमवारसम्म मागभन्दा ५५ दशमलव ८६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग

ब्राउन सुगरसहित दुईजना पक्राउ

काठमाडौं,माघ २४ । काठमाडौंको कपनबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्‍ने २२ वर्षीय पासाङ छिरिङ शेर्पा र भिमदत्त नगरपालिका महेन्द्रनगर स्थाइ घर भई बुढानीलकण्ठ

मतदाता नामावली संकलन कार्य स्थगित

काठमाडौं,माघ २४ । सरकारले स्थानीय तह निर्वाचनकाे मिति ताेकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको

बर्दियामा मोटरसाइकल चोरीमा संलग्न चार जना पक्राउ

बर्दिया,माघ २४ । मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया –०२ बस्ने विशाल थापा, सोही ठाउँ बस्ने बिक्रम विश्वकर्मा, सुरेन्द्र विक र सागर परियार

कोरोना अपडेट: थप १३ जनाको मृत्यु

काठमाडौं,माघ २४ । नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको स्वास्थय मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु