समाज

डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिनुस, जोडिएको भए तत्काल छोड्नुस् : अर्थमन्त्री

काठमाडौं,माघ २१। अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् ।  बिहीवार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले

मौसम केहि दिन प्रभावित हुने, हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं,माघ २० । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम प्रभावित हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै देशका धेरै स्थानमा

अन्तरीक्षबाट झरेको कालो हीरा ६० लाख डलरमा विक्रीमा राखियो

एजेन्सी, माघ २० । यो कालो हीरा हो । पृथ्वीबाहिरबाट झरेको हीरा अरबौं वर्ष पुरानो हो । हीरा उल्कापिण्डको कारण बनेको अनुमान लगाइएको छ । ५५५ क्यारटको यो हीरा साँढे

लोक गायक विष्णु खत्री माओवादी केन्द्र गलकोट नगर उपाध्यक्ष चयन

बागलुङ,माघ २० । लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले खत्रीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो

नुवाकोट थान्सिङमा निर्माणाधीन मरणपाटी बाटोका लागि पूर्वमन्त्री तामाङले गरे आर्थिक सहयोग

नुवाकोट, माघ २० । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ स्थित थान्सिङमा निर्माणाधीन मरणपाटी मुल बाटो निर्माणका लागि माओवादी केन्द्र नुवाकोटका नेता तथा पूर्वमन्त्री हितबहादुर तामाङले आर्थिक सहयोग गरेका छन्

बाँकेका ७६ प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

बाँके, माघ २० । जिल्लाका ७६ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन् । १२–१७ बर्ष उमेर समुहलाई लक्षित गरि संचालन गरिएको खोप अभियानमा यहाँका ७६ प्रतिशत बालबालिकाले खोप

कोरोना अपडेट: थप ३,१७५ संक्रमित १४ मृत्यु

काठमाडौं,माघ २०। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ । नयाँ संक्रमितको संख्या घट्ने र निको हुने बिरामीको संख्या बढ्दा कोरोना महामारी विस्तारै घट्दै जाने देखिन्छ

एमसीसी सम्झौता संसदबाट अनुमोदन रोक्ने काम आर्थिक हितविपरित हो- डा. महत

काठमाडौं, माघ २० । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी संसदबाट अनुमोदन रोक्ने काम राष्ट्रको आर्थिक हितविपरित भएको टिप्पणी गरेका छन् । नेता महतले एमसीसीबारे अहिले

झापाको जुत्ता कारखानामा आगलागी

झापा,माघ २० । झापाको जुत्ता कारखानामा आगलागी भएको छ । मेचीनगर–६ काँकरभिट्टामा रहेको एसएस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको हो । बिहीबार दिउँसो श्याम खेतानले सञ्चालन गरेको जुत्ता कारखानामा आगलागी