समाज

तत्काल निर्वाचनको मिति घोषणाको माग गर्दै गुल्मीमा राके जुलुस प्रर्दशन

गुल्मी,माघ १८ । युवा संघ नेपाल गुल्मीले राके जुलुस प्रर्दशन गरेको छ । मंगलवार साँझ जिल्ला प्रशासन कार्यालय अगाडी राके जुलुस प्रर्दशन गरेका हुन् । युवा संघ नेपाल गुल्मीका नेता

दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० ले हरायो

काठमाडाैँ,माघ १८ । नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले हराएको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले मोरिससलाई १–० ले हराएको हो । खेलको एकमात्र निर्णायक गोल सुजल

नवलपरासीमा स्कुटर र मोटरसाइकल दुर्घटना, एकजनाको ज्यान गयो

नवलपरासी,माघ १८ । पश्चिम नवलपरासीमा सुकुटी र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । भने सोही दुर्घटनामा परी चार जना घाइते भएका छन् ।  जिल्लाको सुस्ता गाउँपालिका-२ , हरकपुरस्थित

नुवाकोट प्रवेश नाका गुर्जुभञ्ज्याङमा हिमपात

नुवाकोट,माघ १८ । नुवाकोट-काठमाडौं सिमाना गुर्जुभञ्ज्याङ् मा हिमपात भएको छ । मंगलबार साँझ सो क्षेत्रमा हिमपात भएको गुर्जेस्थित अस्थायी प्रहरी पोस्टका सहायक प्रहरी निरीक्षक हेमराज पौडेलले बताए । केहि समय

शिक्षकका लागि छुट्टै अस्पताल निर्माणकार्य अघि बढाउने निर्णय

काठमाडौं,माघ १८ । सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । यसअघि निजामति

कोरोना अपडेट: संक्रमित ५,५८३ थपिए

काठमाडौं,माघ १८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या बढ्दै गईरहेको छ । नयाँ संक्रमित भन्दा दोब्बर संख्यामा कोरोना निको हुनेको संख्या बढेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौ,माघ १८ । प्रमुख प्रतिपक्षी दल एमालेको संगठन राष्ट्रिय युवा संघ, नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा उजुरी परेको छ । स्वास्थ्य मन्त्री खतिवडालगायतले २४ लाख डोज खोप हिनामिना

आउदो जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी: प्रधानमन्त्री

काठमाडौँ,माघ १८ । आउदो जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । स्थानीय तहको निर्वाचन बारे जेठ ४ गते चुनाव मिति घोषणा गर्ने

पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन

काठमाडौँ,माघ १८ । पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका(६ गजुलका ८२ वर्षका सुवेदीको आज बिहान आफ्नै निवासमा निधन भएको हो । पञ्चायतकालमा रोल्पाबाट पटक पटक राष्ट्रिय