समाज

कोरोना अपडेट: थप ५ हजार ८७ जनामा संक्रमण, मृत्यु संख्या ३

काठमाडौँ, पुस ३०। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ हजार ८७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ४५ हजार ५०१ पुगेको स्वास्थ्य तथा जनसंख्या

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

काठमाडाैँ,पुस ३० । एमाले महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् । ‘कोभिडको तेस्रो लहरबाट

जबर्जस्ती करणी गर्ने नुवाकोट किस्पाङका युवकलाई जन्मकैदको फैसला

रसुवा, पुस ३० । जबर्जस्ती करणी गर्ने नुवाकोट किस्पाङका एक युवकलाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत रसुवाले नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका

पत्रकार महासंघको अध्यक्षप्रति प्रश्न उठाउँदै केन्द्रीय सदस्यहरुद्धारा बैठक बहिस्कार

कपिलवस्तु,पुस ३० । नेपाल पत्रकार महासंघका १७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष विपुल पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । केन्द्रीय सदस्यहरु बैठक कक्षबाट बाहिरिएपछि महासंघको केन्द्रीय

स्वर्गद्धारीमा एकजना दर्शनार्थीको मृत्यु

प्युठान,पुस ३० । प्यूठानको स्वर्गद्धारी मन्दिर दर्शन गर्ने क्रममा एक जना भारतिय दर्शनार्थीको मृत्यु भएको छ । बिहिबार मन्दिर दर्शन गर्ने क्रममा एक्कासी बेहोस भई लडेर मृत्यु भएको जिल् ला

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं,पुस ३० । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । प्रति तोलामा २०० रुपैयाँले बढी ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

एमालेको नयाँ कीर्तिमान

काठमाडौं,पुस ३० । प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो ।

अभिशाप बन्यो युरेनियम खानी

काठमाडौं,पुस ३० । बस्ती नजिकै प्राकृतिक स्रोत, सम्पदा उपलब्धता हुँदाको प्रत्यक्ष अप्रत्यक्ष फाइदा स्थानीय बासिन्दाले मनग्गे लिने गरेका उदाहरण धेरै भेटिने गरेका छन् । प्राकृतिक सम्पदा वरदान साबित हुँदा स्थानीय बासिन्दाको

आधुनिक भवनमा युरोपेली वास्तुकलाको प्रचलन

काठमाडौं,पुस ३० । आर्किटेक्चरको नेपाली अर्थ हुन्छ, वास्तुकला । आर्किटेक्ट वा वास्तुकला भन्नासाथ भवन भन्ने बुझिन्छ । वास्तुकलामा भवन शब्दले मात्र पूर्णता पाउन सक्दैन । भवनसँग सम्बन्धित जग्गाजमिन, नक्सा पास,