समाज

इलाममा १ हजार २५० ग्राहकको विद्युत् काटियो

इलाम,पुस २७ । नेपाल विद्युत् प्राधिकरण इलामले विद्युत् महसुल नतिर्ने एक हजार २५० ग्राहकको विद्युत् लाइन काटेको छ । गत साउनदेखि हालसम्म दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो

भण्टाबारी नाका खुला, भारतीय नाकाको टुंगो लागेन

विराटनगर,पुस २७ । विराटनगर भन्सार कार्यालयबाट चार किलोमिटर दक्षिण पश्चिम भारतमा रहेको मिरगञ्जको बेलिब्रिज भासिएपछि भारत लगायत तेस्रो मुलुकबाट मालसामान लिएर नेपालतर्फ आएका ट्रक तथा कन्टेनर चार दिनदेखि रोकिएका छन्

भारतमा एकैदिन थपिए १ लाख ८० हजार कोरोना संक्रमित, १४६ जनाको मृत्यु

एजेन्सी,पुस २७ । भारतमा एकैदिन करीब एक लाख ८० हजार  जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार कोभिड-१९ का एक लाख ७९ हजार ७२३

एमाले ओखलढुंगा अध्यक्षमा शंकर कट्वाल निर्वाचित

ओखलढुंगा, पुस २७ । एमाले ओखलढुंगाको जिल्ला अधिवेशनबाट अध्यक्षमा शंकर कट्वाल निर्वाचित भएका छन् । उनी १२४ मतान्तरले विजयी भएका हुन् । सोमबार भएको मतगणनाको परिणाम अनुसार उनका प्रतिष्पर्धी सीताराम

कुण्डला माध्यमिक विद्यालयका शिक्षक तामाङलाई सम्मान

नुवाकोट,पुस २६ । पञ्चकन्या गाउँपालिकास्थित कुण्डला माध्यमिक विद्यालयका शिक्षक प्रेमबहादुर तामाङलाई सम्मान गरिएको छ। सोमबार आयोजित विद्यालयको ५९ औं वार्षिक उत्सव तथा भवन उद्घाटन समारोहमा तामाङलाई सम्मान गरिएको हो। विद्यालयमा

ज्वालामुखी-५ छापथोकमा तताएको पन्यूँले प्रहार गर्दा एक जना घाईते

धादिङ,पुस २६ । धादिङको ज्वालामुखी गाउँपालिका–५ छापथोकमा पाईप गाँस्न तताएको पन्यूँले प्रहार गर्दा एक जना घाईते भएका छन् । सोमबार विहान स्थानिय ४५ वर्षिय बुधे सार्कीले पन्यूँले हानेर स्थानिय ३५

एमाले प्युठान अध्यक्षमा विस्ट बिजयी

प्युठान,पुस २६ । नेकपा एमाले प्युठानको नवौँ अधिबेशनबाट अध्यक्षमा बिजय बिराज बिस्ट निर्वाचित भएका छन् । सोमबार दिउसो आएको परिणामअनुसार खसेको कुल ५१० मतमध्ये बिस्टले ३ सय १४ मत ल्याएर

कपिलवस्तुका उखु किसानद्धारा ५० औँ पटक ज्ञापन पत्र, ३५ पटक काठमान्डौं

कपिलवस्तु,पुस २६ । कपिलवस्तुका उखु किसानले सरकारसँग रकम माग गर्न ५० पटक सम्म ज्ञापन पत्र बुझाएका छन् । आइतबार ५० औँ पटक उखुको रकम पाउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत

नुवाकोटको विदुरमा भोलि सार्वजनिक विदा

नुवाकोट,पुस २६ । जिल्लाको विदुरमा भोलि पुस २७ गते मंगलबार सार्वजनिक विदा दिइने भएको छ। पृथ्वी जयन्तीको अवसरमा जिल्लाको विदुर नगरपालिका सेवा क्षेत्रमा विदा दिइएको हो । पृथ्वी नारायण शाहले