
रसुवा, कात्तिक १०— चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीमा फर्जी रूपमा प्रवेश पास वितरण भइरहेको आरोप लगाउँदै स्थानीय युवाहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालय, गोसाइकुण्ड गाउँपालिका–२ टिमुरे वडा कार्यालयका वडा अध्यक्ष तथा

ललितपुर, कात्तिक १० — ललितपुरस्थित किष्ट मेडिकल कलेज सुत्केरी महिलाको मृत्यु भएपछि आइतबार बिहानदेखि तनावग्रस्त बनेको छ। खोटाङ घर भएकी ३४ वर्षीया मीनाश्री राईको सुत्केरी गराउने क्रममा मृत्यु भएपछि आफन्तजनले

पाल्पा, कात्तिक १०। पाल्पा जिल्लाको प्रसिद्ध र अनौठो धार्मिक मेला सत्यवती बजैको मेला यस वर्ष कात्तिक १५ देखि १९ गतेसम्म लाग्ने भएको छ। तीनाउँ गाउँपालिका–४, कोलडाँडाको बीच जंगलमा अवस्थित सत्यवती

काठमाडौँ, कात्तिक १० । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुहेश्वरी मन्दिरअघि बागमती किनारामा निर्माण गरिएको छठघाटमा पुगेर छठी माताको पूजा आराधना र अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभयो। उहाँसँगै प्रथम महिला सविता

काठमाडौँ, कात्तिक १० । देशभर डेङ्गु सङ्क्रमण तीव्र रूपमा फैलिँदै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का ताजा तथ्याङ्क अनुसार हालसम्म ७५ जिल्लाबाट ६ हजार ६६८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडाैं,कात्तिक १० । कार्तिक शुक्ल षष्ठीका दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गर्दै विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरूले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने

काठमाडौँ, कात्तिक १० । सुनको मूल्य ओरालो लाग्ने क्रम आज पनि जारी रहेको छ। साताको दोस्रो दिन सोमबार सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ, कात्तिक १० । देशभर हाल पश्चिमी वायूको प्रभावसँगै अरव सागरमा विकसित भएको न्यून चापीय प्रणालीको असर परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले आज देशका धेरैजसो स्थानमा आंशिकदेखि

नुवाकोट, कात्तिक १० । यस वर्षको सिजनमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ र ५ का किसानले काँक्रा खेतीबाट उल्लेखनीय आम्दानी गरेका छन्। गाउँमै व्यापारीहरू पुगेर काँक्रा खरिद गर्न थालेपछि किसानहरू उत्साहित भएका