समाज

दुप्चेश्वर गाउँपालिकाले दियो विपन्न तथा विदेशमा रोजगार गुमाएकालाई कुखुराको चल्ला

नुवाकोट,मंसिर १३। जिल्लाको दुप्चेश्वर गाउँपालिकाले सेवा क्षेत्रमा रहेका गरिब,विपन्न तथा बिदेशबाट रोजगारी गुमाएर फर्किएकालाई कुखुराको चल्ला वितरण सुरु गरेको छ।आफ्नो सेवा क्षेत्रका त्यस्ता ब्यक्तिहरुको पहिचान गरी बिहिवारदेखि चल्ला वितरण गरिएको

सात वर्षमा १४ हजार ७ सय ५४ महिला तथा बालिका बलात्कृत

काठमाडौं,मंसिर १३ । बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला सात वर्षमा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका छन् । त्यसमध्ये ६ हजार तीन सय

सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं,मंसिर १३ । चर्चित नेपाली राष्ट्रिय क्रिकेट लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । लामिछाने आफैले कोरोना भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका हुन् । उनी

प्याराग्लाइडिङमा उच्छृङ्खलता: उड्दाउड्दै पात र फूल टिपेर यात्रुलाई दिन खोज्दा…

काठमाडौं,मंसिर १३ । पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुइदशक नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे । ती दुर्घटनामा परेर केहीले ज्यान पनि गुमाए । तर, गत सोमबारको

जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु

रुकुम,मंसिर १३ । रुकुमको आठबिसकोट नगरपालिका ७ पोखरामा जन्ती बोकेको जीप दुर्घटना भएको छ। शुक्रबार राति ८:३० मा भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । घारीखोलाबाट जन्ती लिएर

यस्तो छ आजको देशभरकाे माैसम

काठमाडौं,मंसिर १३ । देशको पूर्वी भूभागमा पछिल्लो समय पश्चिमी वायुको प्रभावका कारण देशभरकाे माैसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश २ र प्रदेश १

गुल्मी दुर्घटना अपडेट: मृतको संख्या ६ पुग्यो

गुल्मी,मंसिर १२ । गुल्मीमा भएको जीप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रवार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउदै गरेको लु १ ज ११६६ नम्बरको जीप गाउँपालिकाको वडा नम्बर–४ को

भतिजको कुटाईबाट काकाको मृत्य

महोत्तरी,मंसिर १२ । महोत्तरी जिल्लामा भतिजको कुटाईबाट काकाको मृत्य भएको छ । गएराति मनरासिस्वा नगरपालिका–१ मा भतिजको कुटाइबाट गम्भीर घाइते ६० वर्षीय खेलावन मण्डलको मृत्यु भएको हो । बिहीबार बिहान

गुल्मीमा जिप दुर्घटना, पाँचको मृत्यु

गुल्मी, मंसिर १२ । गुल्मीको इस्मामा शुक्रबार बिहान भएको जिप दुर्घटानामा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिकाबाट तम्घासतर्फ जाँदै