समाज

लागूऔषध चरेशसहित दुई महिला पक्राउ

काठमाडौं माघ १३ । झण्डै ७ किलो लागूऔषध चरेशसहित दुई महिला काठमाडौंको रविभवनबाट पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले दक्षिणकाली–७ कि ३७ वर्षीया रिता खड्का र धादिङको थाक्रे

नागरिक अगुवामाथिको दमनप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण

काठमाडौं माघ १३ । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी नागरिक अगुवामाथि भएको दमनप्रति नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । सोमवार नागरिक आन्दोलन र मानव

गुरुङ चलचित्र भ्रें को मुनाफाबाट ५ लाख सामुदायिक भवनलाई

कास्की माघ १३ । ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा बनेको पहिलो गुरुङ कथानक चलचित्र ‘भ्रें’ को मुनाफाबाट ५ लाख रुपैयाँ निर्माणाधीन रोधी क्लब सामुदायिक भवनलाई सहयोग गरिएको छ ।

अब विघटनको पालो प्रदेशसभाको ?

काठमाडौ,माघ १३ । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। प्रतिनिधिसभा विघटन गरेपछि सडकमा उत्रिएका दल र नागरिक समाजलाई चुनौती दिँदै प्रधानमन्त्री

मंगलबारको मौसम यस्तो छ

काठमाडौ, माघ १३ । हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी

कोभिसिल्ड तुलनात्मक रूपमा सुरक्षित

काठमाडौं, माघ १३ । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् । सरकारले पर्याप्त मात्रामा खोपको

धादिङमा दुध ट्याङकर र मोटरसाईकल ठोक्किदा एकको मृत्यु

धादिङ,माघ १२। धादिङमा दुध ट्याङकर र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । धादिङको बेनिघाट रोराङ गाऊँपालिका वडा नं.५ पृथ्वी राजमार्ग अन्तर्गत बाँदरेमोड़मा दुध ट्याङकर र मोटरसाईकल

वागमती प्रदेशको १३ जिल्लामा १७४ अधिकृतस्तरका कर्मचारी माग

काठमाडौ,माघ १२ । वागमती प्रदेशअन्तर्गत १३ जिल्लामा रहेका पालिकालाई लक्षित गरी प्रदेश लोकसेवा आयोगले पहिलोपटक १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ। प्रदेशका विभिन्न स्थानीय तहले विभिन्न पदका लागि कर्मचारी माग

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

काठमाडौं, माघ १२ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टा समयावधिमा थप १० जनाको मृत्यु भएको छ । यससँगै संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।