
काठमाडौं,चैत २२ । नयाँ वर्षमा नुवाकोट दुप्चेश्वरमा रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी गराइएको हो । नुवाकोटको चर्चित धार्मिक क्षेत्र दुप्चेश्वरमा दोस्रो आरडब्लू

सल्यान,चैत २२। सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षका नारायण ओलीको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं, चैत २२ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा

काठमाडौं, चैत २२ । सत्ता गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न वडास्तरमै सकस भएको छ। आकाङ्क्षी धेरै हुँदा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट गर्न गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता

काठमाडौं, चैत २२ । दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै र सहरी नगरपालिकामा भरिँदै गएका छन् । सरकारले कर्मचारी समायोजनपछि स्थानीय तह आफैँले माग गरेका कर्मचारी पनि सहरी क्षेत्रका नगरपालिकामा सरुवा

एजेन्सी,चैत २२ । श्रीलंकाली केन्द्र बैंकका गभर्नरले सोमवार राजीनामा दिएका छन् । देश दशकौंयताकै खराब संकटमा चुर्लुम्म डुबेकै समयमा गभर्नर अजिथ निभार्द चार्बालले राजीनामा बुझाएका छन् । उनको राजीनामा त्यहाँको

एजेन्सी,चैत २२ । वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी रोजगारदाताहरुले गत महीना ४ लाख ३१ हजार नयाँ रोजगारी सृजना गरेका छन् । अमेरिकी अर्थतन्त्र कोरोना भाइरसको महामारीको प्रभावबाट विस्तारै उब्रिदै गर्दा

नुवाकोट, चैत २१ । जिल्लाको पञ्चकन्या गाउँपलिका वडा नम्बर ५ मा काङ्ग्रेस नेतृत्वका लागि २० जना आकाङ्क्षीले उम्मेद्बारी घोषणा गरेका छन् । वडा नम्बर ५ सेवा क्षेत्रका २० जना पार्टी

नुवाकोट,चैत २१ । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा नव वर्ष २०७९ को दिन रेस्लिङ भिडन्त हुने भएको छ । नेपाल रिङ्ग रेस्लिङ संघ, नुवाकोट जिल्ला खेलकुद संघ, दुप्चेश्वर गाउँपालिका खेलकुद शाखाको संयुक्त