समाज

नुवाकोट किस्पाङ बस दुर्घटनामा घाइते भएका ५० जनाको नामवली (अपडेट)

नुवाकोट,कात्तिक १ । जिल्लाको किस्पाङ गाउँपालिकामा भएको बस दुर्घटनामा घाइते हुनेको संख्या ५० पुगेको छ । दुर्घटनामा घाइते ५० जनामध्ये ५ जनालाई काठमाडौं पठाइएको जिल्लास्थित अस्पताल त्रिशूलीले जानकारी दिएको छ

कोरोना अपडेट: थप ५ सय ९१ जनामा संक्रमण, मृत्यु ९

काठमाडौँ,कार्तिक ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ९१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ५ हजार ५ सय ६० जना पुगेको

अरिङ्गालको टोकाइबाट ९ घाइते, ३ जनाको अवस्था गम्भीर

अर्घाखाँची,कात्तिक १ । अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन । आइतबार दिउँसो खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाले

नुवाकोटमा बस दुर्घटना, दशै मनाएर काठमाडौं फर्किने दर्जन बढी घाइते

नुवाकोट, कात्तिक १ । नुवाकोटमा यात्रुबाहक बस दुर्घटना भएको छ। जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मनकामनाको भूमेस्थान मा यात्रुबाहक बस दुर्घटनामा परेको हो। काठमाडौं का लागि छुटेको बा४ख ५७६२

जम्मु–कश्मीरमा २२ जना सैनिक मारिए

काठमाडौं,कात्तिक १। भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ । मारिनेमा भारतीय सेनाका ९ जना छन् । यसैगरी भारतीय

नुवाकोट बेलकोटगढीको कासिटारमा एक पुरुष मृत भेटिए

नुवाकोट,कात्तिक १ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ कासिटारमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । खेतमा मृत अवस्थामा भेटिएका उनको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले

गृह मन्त्रालयद्वारा प्रजिअसहित सह र उपसचिवको सरुवा

काठमाडौं,कात्तिक १ । गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ ।  आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो । निर्णय

सिभिल सहकारी ठगी प्रकरण : रू. ४ अर्बभन्दा बढी पुग्यो बिगो रकम

काठमाडौं,कात्तिक १। सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभमार्फत इच्छाराज तामाङसहितको टोलीले गरेको ठगी रकम ४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । असोज मसान्त अर्थात् आइतवारसम्म सहकारीका पूर्वअध्यक्षसमेत रहेका तामाङसहितको टोलीले निक्षेपकर्ताको

परनिर्भर पारवहनले बढायो ढुवानी खर्च

वीरगञ्ज,कात्तिक १ । नेपालको वैदेशिक व्यापार दिनप्रतिदिन बढ्दै गएको छ । उत्पादन र आपूर्तिसँगै पारवहनमा बढ्दो परनिर्भरताले ढुवानी खर्च अनपेक्षित रूपमा बढेको सरोकारका पक्षले बताएका छन् । वैदेशिक व्यापारमा ढुवानी