नुवाकोटमा बस दुर्घटना, दशै मनाएर काठमाडौं फर्किने दर्जन बढी घाइते



नुवाकोट, कात्तिक १ । नुवाकोटमा यात्रुबाहक बस दुर्घटना भएको छ।

जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मनकामनाको भूमेस्थान मा यात्रुबाहक बस दुर्घटनामा परेको हो।

काठमाडौं का लागि छुटेको बा४ख ५७६२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा दशै मनाएर राजधानी काठमाडौ फर्कनेहरु ज्यादा परेको प्रहरीले जनाएको छ।

दुर्घटनाको थप विवरण आउन बाकी छ।

प्रतिक्रिया दिनुहोस्