
काठमाडौं,असार ६ । काठमाडौसहित उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि आइतबार बसेको काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले निषेधाज्ञा एकसाता थप्ने निर्णय

काठमाडौं,असार ६ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ जना ५६ संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ५६ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको

काठमाडौँ,असार ६ । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ । अन्य तीन जना घाइते छन् । भारतको बिहार घर भएका ४० वर्षीय प्रदीप

काठमाडौ,असार ६ । नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन भएको छ। सुर्खेतमा कोरोना पुष्टि भएपछि उनलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।

काठमाडौ,असार ६ । आधारभूत तहमा विद्यार्थी भर्ना दर शतप्रतिशत पु-याउने लक्ष्यका साथ देशभरका विद्यालयमा विद्यार्थी अभिलेखीकरण (भर्ना) कार्य अगाडि बढाइएको छ । असार १ गतेदेखि सुरु भएको यो अभियान असार

काठमाडौ,असार ६ । यही महिनाको दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयनमा आउने भएको छ । कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न

वीरगञ्ज,असार ६ । सरकारले बजेटलाई लोकप्रिय बनाउन खोज्दा कार्यान्वयन प्रभावकारी हुन नसकेको सरोकारका पक्षले बताएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटका प्रभावबारे सुशील कोइराला मेमोरियल

काठमाडौं,असार ६ । सरकारले तोकेको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू गर्न नसकिने होटेल एशोसिएशन नेपाल (हान)ले बताएको छ । अहिले होटेलसम्बद्ध ट्रेड युनियन र रोजगारदाता (होटेल व्यवस्थापन) बीच भएको

अध्ययन तथा राहतका लागि उच्चस्तरीय संयन्त्र बनाउन इप्पानको माग काठमाडौं,असार ६ । गत हप्ता विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण निजीक्षेत्रबाट प्रवर्द्धित जलविद्युत् आयोजनाहरूमा रू. १० अर्ब बराबरको क्षति भएको छ