समाज

दुर्गम गाउँमा पुग्यो मोवाईल सेवा

बागलुङ,फागुन १९ । केहि दिन पहिले सम्म त्यस क्षेत्रमा मोवाईल सेवा नै थिएन । गाउँलेहरुलाई सूचना आदान प्रदान गर्न सम्वन्धित ठाउँमा घण्टौं लागेर धाउनु पर्थ्यो । मोवाईल सेवा नहुँदा निसीखोला

धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण

बाग्लुङ,फागुन १९ । बाग्लुङ नगरपालिकाले धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण गरेको छ । नगरपालिकाको १२ लाख २० हजार र धौलागिरि अस्पतालको दुई लाख रुपैयाँ गरी कुल १४ लाख २० हजार रुपैयाँ

युवासम्म पुग्नै सकेन युवापरिषद्

काठमाडौं,फागुन १९ । युवाको समग्र विकासका लागि सरकारले राष्ट्रिय युवा परिषद्को स्थापना गरे पनि लक्षित वर्गसम्म जान सकेको छैन । युवा परिषद् भनिए पनि यस कार्यालयले युवा लक्षित प्रभावकारी कार्यक्रम तय

ग्याल्पो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं, फागुन १९। सरकारले आज शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा आज विहिबार सार्वजनिक बिदा दिएको हो । फागुन १६

भिजिट भिसासम्बन्धी समस्या समाधानको प्रतिवेदन तयार

काठमाडौं,फागुन १९ । भिजिट भिसा र त्यसबाट उत्पन्न समस्या समाधानका उपाय सम्बन्धमा सिफारिश गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ । बुधवार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा

सरकारको प्राथमिकतामै छैन कंक्रिट सडक निर्माण

काठमाडौं,फागुन १९ । नेपालमा गुणस्तरीय सडक चाहिएको हो वा धेरै ? यो वर्षौंदेखिको बहसको विषय हो । सडक गुणस्तरीय तथा दिगो बनाउन कंक्रिट (ढलान) निर्माण गर्नुपर्ने भए पनि सडक विभागले

बजेट निर्माणको तयारी : बढी बजेट पार्न दौडधुप

काठमाडौं,फागुन १९ । आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट निर्माणको तयारी भइरहेका बेला विभिन्न मन्त्रालय र सम्बद्ध निकाय बढी बजेट हात पार्न दौडधूपमा लागेका छन् । चालू आवको भन्दा

युक्रेनमा अनुमान गरिएको भन्दा बढी नेपाली

कागजात नहुनेको संख्या धेरै काठमाडौं,फागुन १९ । युक्रेनमा यसअघि अनुमान गरिएको भन्दा धेरै नेपाली रहेको देखिएको छ । युक्रेनमा २३०–२४० हाराहारीमा नेपाली रहेको बताइएको भए पनि पछिल्लो समय यो संख्या

छहरे-टोखासहित एकैपटक २१ सुरुङमार्गको अध्ययन हुँदै

काठमाडौं,फागुन १९ । सरकारले एकैपटक छहरे-टोखा सुरुङ्ग मार्गसहित देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ । यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८/७९ (आव) मा