
प्युठान,फागुन १८ । प्यूठान नगरपालिकाको शिक्षा , युवा तथा खेलकुद शाखामा लगाइएको ताला ३ हप्तापछी आज खुलेको छ । मुक्ति माद्यमिक बिद्यालयका शिक्षक बिष्णु पोख्रेललाई प्यूठान नगरपालिकाको शिक्षा शाखाको प्रमुखको

काठमाडौं, १८ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनाको नमूना परीक्षण गर्दा थप

काठमाण्डौ,फागुन १८। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहरुको सगठन अनेरास्ववियूले उर्जामन्त्रीलाई माग गरेको विद्यार्थीहरुलाई निशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरणको माग पुरा हुने भएको छ । उर्जा मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन

बाँके,फागुन १८ । प्रहरीले डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट विभिन्न हातहतियार सहित तीन जनालाई फत्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका–१२

काठमाडौं,फागुन १८ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिहीबार बिदा हुने भएको छ । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रीस्तरीय निर्णयबाट बिहीबार

दाङ,फागुन १८ । दाङको राप्ती गाउँपालिकामा कारले मोटरसाइकललाई ठक्कर दिँदा १० वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनामा राप्ती गाउँपालिका ७ आनन्दपुरकी

काठमाडौँ, फागुन १८ । सुनको भाउ बुधबार प्रति तोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको

काठमाडौं,फागुन १८। अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा अभिनेत्री थापा पनि परेकी हुन् । अध्यक्ष लिङ्देननले

काठमाडौँ,फागुन १८। भक्तपुरको ऐतिहासिक रानीपोखरी मंगलबारबाट नागरिकका लागि खुला गरिएको छ। भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेपछि नागरिकका लागि खुला गरिएको हो।