
काठमाडौं,असोज ३०। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको सत्र सम्पन्न भएको छ । ललितपुरस्थित एक होटलमा हिजोदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् ।

काठमाडौं,असोज ३० — अन्तरिम सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका आवासीय राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको

काठमाडौं,असोज ३०—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नं ४ ‘ख’ बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सिंहले विभिन्न उपभोक्ता समिति गठन

काठमाडौं,असोज ३० । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेर दुई लाख ५० हजार ९०० पुगेको छ । त्यस्तै, चाँदीको

काठमाडौँ, असोज ३० । जनमत पार्टीबाट विभाजित भई गठित जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले यही असोज २८ गते सो पार्टीको दल दर्ताको निवेदन, विधान, झण्डा, निर्वाचन चिन्हसहितका विवरणलाई आफ्नो अभिलेखमा

काठमाडौं,असोज ३० । मधेस प्रदेशको मुख्यमन्त्रीमा लाेकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का जितेन्द्र सोनार नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ काे उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनारलाई

काठमाडौं,असोज ३०—‘जेनजी’का नाममा विभिन्न सरकारी कार्यालयमा पुगेर कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार शाहीलाई बुधबार कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो। उनका अनुसार

काठमाडौं,असोज ३० —प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई सुनको भन्सार चोरी तथा पैठारी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने अदालतको आदेश भएको छ। काठमाडौं जिल्ला अदालतले महरालाई जगन्नाथदेवलस्थित कारागार कार्यालय सुन्धारा पठाउने आदेश

काठमाडौं,असोज ३०— इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपीन जोशीको सम्झनामा नयाँ पुस्ता (जेनजी) युवाहरूले बुधबार साँझ काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन्। श्रद्धाञ्जलि कार्यक्रमका क्रममा उपस्थित युवाहरूले “तिमी