समाज

आज सुनको मूल्य २५ सय रुपैयाँले घट्यो, चाँदीको के भयो ? 

काठमाडौ,चैत १६ । आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार प्रतितोला २ लाख ८६ हजार

डढेलोले उजाड बनेको रसुवाको गतलाङ वनमा ‘ड्रोन’बाट वनस्पति बीउ छरियो

रसुवा, चैत १६ — डढेलोका कारण उजाड बनेको रसुवाको गतलाङ क्षेत्रको वनलाई पुनः हरियाली बनाउने उद्देश्यले ‘ड्रोन’मार्फत वनस्पतिका बीउ छर्ने योजना सुरु गरिएको छ। डिभिजन वन कार्यालयका अनुसार दुर्गम र

रोजगारी र उद्यमशीलता प्रवर्द्धनका लागि नयाँ योजना

काठमाडौँ,चैत १६ — बालेन्द्र शाह नेतृत्वको सरकारले रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनका लागि नयाँ कार्ययोजना अघि सारेको छ। शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत विभिन्न सरकारी निकायबीच समन्वय गरी एकीकृत रूपमा

देशभर पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,चैत १६— हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहँदा देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने अन्य भू–भागमा आंशिक बदली देखिएको छ। जल तथा

जेनजी आन्दोलनका घाइतेको पीडा : उपचारपछि पनि आर्थिक र मानसिक सङ्कट

काठमाडौँ, चैत १६ — भदौ २३–२४ को जेनजी आन्दोलनमा घाइते भएकी २० वर्षीया लिजा अधिकारी ६४ दिन अस्पताल बसेपछि हाल घरमै आराम गर्दै परीक्षाको नतिजा कुर्दै हुनुहुन्छ। मोरङ घर भई

संविधान संशोधन बहसपत्रका लागि कार्यदल गठन गरिने

काठमाडौँ, चैत १६ — सरकारले दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधारका लागि ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न कार्यदल गठन गर्ने भएको छ। शनिबार सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा उक्त

सुशासन मार्गचित्र सार्वजनिक, डिजिटल सेवा र पारदर्शितामा जोड

काठमाडौँ,चैत १६— सरकारले सुशासन कायम गर्ने र डिजिटल माध्यमबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित ‘सुशासन मार्गचित्र’ सार्वजनिक गरेको छ। अन्तरमन्त्रालय तथा विभिन्न तहबीच समन्वय अभावका समस्या समाधान गर्दै सेवा प्रवाहलाई

भारतीय सहयोगमा सुनसरीमा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुने

काठमाडौं,चैत १६ । कोसी प्रदेश अन्तर्गत सुनसरी जिल्लाको दुहबी नगरपालिका–४ मा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ। भारत सरकारको अनुदान सहयोगमा बन्न लागेको सो  फोहोर मैला व्यवस्थापन केन्द्रको 

लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

काठमाडौँ,चैत १६— लुम्बिनी प्रदेश सभासद् रेखा शर्मा पक्राउ परेकी छिन्। नेकपा एमालेबाट निर्वाचित उनलाई आइतबार राति काठमाडौँको धुम्बराहीबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ