समाज

नेपाल आयल निगमद्वारा पेट्रोलको मूल्य दुई रुपैयाँले घटायाे

काठमाडौं,असोज २९ — नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमका अनुसार बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर दुई रुपैयाँले सस्तो हुने भएको हो। मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो

नेपाल तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा प्रवेश

ओमान,असोज २९ —नेपालले आगामी आईसीसी टी–२० विश्वकप–२०२६ का लागि आफ्नो स्थान पक्का गरेको छ। ओमानमा जारी एसिया तथा इस्ट–एशिया प्यासिफिक (EAP) छनोटअन्तर्गतको सुपर सिक्स चरणमा संयुक्त अरब इमिरेट्स (युएई) ले

विदुरमा केन्द्रीय कारागार जाने सडकको ढलान कार्य निरीक्षण

नुवाकोट,असोज २९ — जिल्लाको विदुर नगरपालिका–५ र ६ स्थित लामबगैचा, बाणा चौतारा हुँदै केन्द्रीय कारागारसम्म जाने सडकमा भइरहेको ढलान कार्यको अवलोकन तथा निरीक्षण बुधबार सम्पन्न भएको छ। उक्त निरीक्षण कार्यमा

नुवाकोटमा ‘७०औं प्रहरी दिवस २०८२’ विभिन्न कार्यक्रमका साथ मनाइयो

नुवाकोट,असोज २९—“नागरिक–प्रहरी सहकार्य : सुरक्षाका लागि अपरिहार्य” भन्ने मूल नाराका साथ ७०औं प्रहरी दिवस २०८२ नुवाकोटमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। बुधबार जिल्ला प्रहरी कार्यालय नुवाकोटले बिदुर नगरपालिका–२ स्थित रुद्रेश्वर

तुप्चे साना किसान कृषि सहकारीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

नुवाकोट,असोज २९ — विदुर नगरपालिका–७ मा अवस्थित तुप्चे साना किसान कृषि सहकारी संस्था लि. को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ प्रमुख अतिथि रहनुभएको

काँग्रेस र माओवादीले भने, निर्वाचनबाट पछि हट्दैनाैँ, एमालेको जोड संसद् पुनःस्थापनामा

काठमाडौं,असोज २९ । सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीति अवस्थाका बारेमा विभिन्न दलहरूसँग छलफल तथा परामर्श गर्नुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको बैठकमा दलका प्रतिनिधिहरूले आ–आफ्ना दलका

नुवाकोटको विदुरमा विद्युतीय गाडी र मोटरसाइकल एकआपसमा ठोक्कियो, एक जना घाइते

नुवाकोट,असोज २९ —नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारस्थित गजुरेल वर्कसप अगाडिको गल्छी–त्रिशूली सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन्। बुधबार दिउँसो ३ः१५ बजे तिर विदुरबाट देवीघाटतर्फ गइरहेको बा ०६–००१ ज

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी (अमेरिका),असोज २९– विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ । मङ्गलबारमात्र

विदेश पढ्न जानेले एक महिनामै लगे रु ३२ अर्ब ७६ करोड

काठमाडौं,असोज २९ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौमा मात्रै