
काठमाडौ,जेठ ३ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप २१४ जनाको कोरोना मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार

काठमाडौँ,जेठ ३ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा गरिएको २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १ सय

नुवाकोट,जेठ ३। कोरोना संक्रमणबाट जिल्लामा थप दुई संक्रमितको निधन भएको छ। मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका वडा नम्बर १ का ७५ वर्षीया बृद्धा र शिवपुरी गाउँपालिकाका वडा नम्बर ६ का ८५

नुवाकोट,जेठ ३ । सरकारले कोरोना भाइरसविरूद्ध दोस्रो डोजको भेरोसेल खोप आइतबारदेखि लगाउन सुरू गरेको छ । बागमती प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै पहिलो डोज खोप लगाएकाले आफूलाई पायक

एजेन्सी,जेठ ३ । भारतले कोरोना भाइरसविरूद्धको औषधी बनाएको दाबी गरेको छ। सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रममार्फत् कोरोना भाइरसविरूद्धको औषधिको सार्वजनिक गरेका हुन्। कोरोनाविरूद्धको २- डिओक्सी-डि-गुल्कोज (२-डिजी) नामक औषधी

बाँके,जेठ ३ । नेपालगञ्ज उपमहानगरपालिकाको आगामी बजेट कोरोना महामारी र स्वास्थ्य क्षेत्रमा केन्द्रित हुने भएको छ । उपमहानगरले कोरोना महामारीमा शुरुवातदेखि नै गरेका गतिविधिका बारेमा जानकारी दिन गरेको पत्रकार भेटघाटमा

काठमाडौ,जेठ ३। सुनको भाउ बढेको छ। सोमबार तोलामा तीन सय रुपैयाँले सुनको भाउ बढेको हो । आइतबार ९२ हजार पाँच सय रुपैयाँ रहेको सुन सोमबार तोलामा तीन सय बढेर ९२

नुवाकोट,जेठ ३ । जिल्लाको त्रिशुली अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्युभएको छ। मृत्यु हुनेमा धादिङ जिल्ला बेनिघाट रोराङ्ग गाउँपालिकाका वडा नम्बर ७ का ५० वर्षीय पुरुष रहेका छन् । मधुमेह

काठमाडौ,जेठ ३ । गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार १ पुगेको छ। तीमध्ये एक हजार ९६९ जनाको मृत्यु