समाज

चौतिस लाख बराबरका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ नियन्त्रण

मकवानपुर,असोज २४ । मकवानपुर प्रहरीले चौतिस लाख रुपैयाँ बराबरका भन्सार छलि गरी ल्याइएका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान करिब ४ बजेको समयमा जिल्ला प्रहरी

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ,असोज २४। सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु

हमासले सार्वजनिक गर्यो युद्धवन्दीको नामावली, नेपाली विपिन जोशीको नाम सूचीमा परेन

काठमाडौं,असोज २४ — इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकु समूहले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक गरेको छ। तर, उक्त सूचीमा नेपालका नागरिक विपिन जोशीको नाम समावेश गरिएको छैन।

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइदै

काठमाडौँ,असोज २४। मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२

सप्तरीको रुपनीमा भीषण आगलागी, छ घर जलेर नष्ट — करिब ५० लाख रुपैयाँ बराबरको क्षति

सप्तरी,असोज २४— सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा गएराति भएको भीषण आगलागीमा छ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । बिजुली सर्ट भएर लागेको उक्त आगलागीमा करिब ५० लाख ३०

इजरायल र हमासबिच युद्धविराम : दुई वर्ष चलेको युद्ध अन्त्य हुँदै

काठमाडौं,असोज २४ । इजरायल र हमासबिच दुई वर्षदेखि चलेको युद्ध अन्त्य हुने भएको छ । अमेरिका, इजिप्ट, कतार र टर्कीको पहलमा युद्धविराम गर्न दुवै पक्ष सहमत भएपछि जारी युद्ध अन्त्य

धादिङका स्थानीय तहबाट पशुधन सुरक्षाको पहल, किसान व्यवसायमुखी बन्न थाले

धादिङ,असोज २४ — धादिङका स्थानीय तहहरूले किसानको पशुधन सुरक्षा र आयवृद्धिलाई लक्षित गर्दै विभिन्न सहयोगी कार्यक्रम सञ्चालन गर्न थालेपछि किसानहरू पशुपालनतर्फ आकर्षित भएका छन्। स्थानीय तहहरूले किसानले पालेका गाई, भैँसी,

देशका पहाडी भूभागमा आंशिक बदली, कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौं,असोज २४ । देशभर मनसुनी तथा पश्चिमी वायुसँगै स्थानीय वायुले प्रभाव जमाउँदै गर्दा पहाडी भेगहरूमा आंशिक बदली देखिएको छ भने तराईका अधिकांश स्थानमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

नुवाकोट तारकेश्वरकी १६ वर्षीया बालिका बेपत्ता, खोजी गरिदिन परिवारको अपील

नुवाकोट,असोज २४ — तारकेश्वर गाउँपालिका वडा नम्बर ४ की १६ वर्षीया अनिसा बस्ती नामकी बालिका बुधबारदेखि बेपत्ता भएकी छन्। परिवारका अनुसार अनिसा बिहान करिब १० बजे “काठमाडौँ जान्छु” भनेर घरबाट