समाज

सेयर बजारमा करेक्सनः सात उपसमूहको कारोबार घट्यो

काठमाडौं, चैत २६ । बुधबार सेयर बजारमा सामान्य करेक्सन भई २.८५ अंकले घटेर २६७१.६१ अंकमा रोकिएको छ । नेप्से ओरालो लागे पनि कारोबार भने सकारात्मक भएको छ । बुधबार ७

शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट छुट्याउन माग

काठमाडौं,चैत २६ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणमा जुटेको सरकारसँग विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट छुट्याउन माग गरेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन

रात्रिकालीन व्यवसायमा रोक

काठमाडौं,चैत २६ । कोरोना भाइरसको बेलायती भेरिएन्ट नेपालमा फैलने क्रम बढेको भन्दै सरकारले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गराउन निर्देशन दिएको छ । बुधवार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले रात्रिकालीन

नेपाली मुद्रा साढे ४ महीनायताकै कमजोर

आयात महँगो हुने, विप्रेषणमा लाभ काठमाडौं,चैत २६ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ साढे ४ महीनायताकै कमजोर अवस्थामा पुगेको छ । बुधवार प्रतिडलर ११७ रुपैयाँ ८० पैसामा भएको कारोबार बिहीवार

नेपालमा थप २ सय ९८ जनामा कोरोना,२ जनाको मृत्यु

काठमाडौ,चैत २५ । नेपालमा बितेको २४ घनमा थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ सय ९८ जनामा कोरोना पुष्टि

शिवपुरी अध्यक्ष कप फूटबलको उपाधी विदुरले जित्यो

नुवाकोट,चैत २५ । शिवपुरी गाउँपालिकाको आयोजनामा भएको ‘प्रथम शिवपुरी अध्यक्ष कप फूटबल प्रतियोगिता’को उपाधी विदुर नगरपालिकाले हात पारेको छ । केही समय अघि सम्पन्न ‘नुवाकोट जिल्ला स्तरीय पहिलो शिवपुरी अध्यक्ष

सुनको भाउ ५ सयले बढ्यो

काठमाडौं, चैत २५ । नेपाली बजारमा सुनको मुल्यमा वृद्धि भएको छ । बुधबार सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको नेपाल

उखु किसानले पाएनन् अझै पूरा भुक्तानी

काठमाडौं, चैत २५ । उखु किसानले उद्योगीहरूबाट पाउनुपर्ने पूरा भुक्तानी अझैसम्म पाएका छैनन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश अग्रवालले किसानले अझै पूर्णरूपमा भुक्तानी नपाएको दाबी गरे ।

डढेलो १० वर्षयताकै उच्च

काठमाडौं, चैत २५ । नेपालमा डढेलोले प्रकोपको रूप लिएका बेला सरकारले फायर फाइटिङ हेलिकप्टर नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको छ । डढेलोले दुःख गरेर संरक्षण गरिएको वन क्षेत्र विनाश गर्नुका साथै जनताको