समाज

नुवाकोटको बट्टारमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक युवक घाइते

नुवाकोट,असोज २२ । नुवाकोटको विदुर नगरपालिका–४ बट्टारस्थित हावाघरमा सवारी दुर्घटना हुँदा एक युवक घाइते भएका छन्।बुधबार बिहान करिब १०:३० बजे हावाघर–संगमचोक सडक खण्डमा ग१ख ९९३५ नम्बरको आईचर ट्रकले बा६५ प

मलेसियालाई ५ विकेटले हराउँदै नेपाली महिला क्रिकेट टोलीले टी–२० आई शृङ्खला जित्यो

काठमाडौं,असोज २२ । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला हात पारेको छ। मलेसियामा बुधबार बिहान सम्पन्न अन्तिम खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले पाँच खेलको शृङ्खला ३–२

मनसुन क्रमशः कमजोर हुँदै

काठमाडौँ,असोज २२। जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको

नुवाकोटमा पति द्वारा श्रीमतीको खुकुरी प्रहार गरी हत्या

नुवाकोट,असोज २२ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानी ठुलापाटामा एक महिलाको आफ्नै श्रीमान्को हातबाट खुकुरी प्रहार गरी हत्या भएको छ। प्रहरीका अनुसार ५० वर्षीय जितमान तामाङले घरायसी विवादका कारण आफ्नी ४९

ऊर्जामन्त्री कुलमान घिसिङद्वारा नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको अनुगमन

काठमाडौं,असोज २२ । ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित भार प्रेषण केन्द्रको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली, ग्रिड सञ्चालन,

५७०० कैदी र ९०० हतियार अझै पनि गायब, अपराध बढ्नसक्ने जोखिम

काठमाडौँ,असोज २२ । जेनजी प्रदर्शनलाई एक मौकाको रुपमा उपयोग गर्दै देशका विभिन्न कारागार तथा सुधारगृहबाट भागेकामध्ये साढे ५ हजारभन्दा बढी कैदी बन्दी अझै कारागार नफर्किएको कारागार व्यवस्थापन विभागले बताएको छ

नुवाकोटमा बडादशैंमा ४ करोड रुपैयाँभन्दा बढीको खसीबोका कारोबार

नुवाकोट,असोज २२ । नुवाकोटमा यस वर्षको बडादशैंका अवसरमा करिब ४ करोड रुपैयाँ बराबरको खसीबोका कारोबार भएको छ। पशुसेवा कार्यालय नुवाकोटका अनुसार जिल्लाबाट बडादशैंका लागि ३ करोड १५ लाख रुपैयाँ बराबरका

सङ्खुवासभामा अलैँचीको मूल्य घट्यो, गतवर्षको तुलनामा प्रतिमनमा ३० हजारसम्म कमी

संखुवासभा,असोज २२ । सङ्खुवासभामा यो वर्ष अलैँचीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। गतवर्ष यही समयमा प्रतिमन (४० किलो) ९० हजारदेखि एक लाख १० हजार रुपैयाँसम्ममा कारोबार भएको अलैँची अहिले घटेर

नेकपा एमाले नेता महेश बस्नेतविरुद्धको रिटमा थप प्रमाण माग्ने अदालतको आदेश

काठमाडौं,असोज २१ । काठमाडौँ जिल्ला अदालतले नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत विरुद्ध दायर रिटमा आज पक्राउ पूर्जी जारी नगरी थप प्रमाण माग्ने आदेश दिएको छ। बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी