समाज

नेपालको राजनीतिमा विदेशी शक्तिको हस्तक्षेप हुन नदिन पाँच पूर्व प्रधानमन्त्रीको अपिल

काठमाडौं,जेठ २९ । नेपालका पाँच पूर्वप्रधानमन्त्रीले आन्तरिक राजनीतिमा बाह्य चलखेल हुन दिन नहुने बताएका छन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

पोखरा,जेठ २९ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन । यद्वपी उनले

आवेशमा आएर बोलें, आत्मालोचित छु : वैद्य

काठमाडौं,जेठ २९ । बागमती प्रदेश सभा सदस्य तथा कांग्रेस नेता नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिनुभएको छ । आज प्रदेश सभाको बैठक शुरु भएलगत्तै सभामुखसँग समय मागेर

कोरोना अपडेट: ३३८४ जना संक्रमित, मृत्यु ६१

काठमाडौ,जेठ २९ । नेपालमा बितेको २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना संक्रमित पुष्टि भएका छन । कुल ८ हजार ५०६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२ जना

वाग्मती प्रदेशको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौ,जेठ २९ । वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार मध्याह्न बसेको प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा

प्यूठानमा कार दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

प्यूठान,जेठ २९ । प्युठानमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कार जिल्लाको मल्लरानी गाउँपालिका ४ स्थित मल्लरानी नजिकै शनिबार दुर्घटना भएको हो । जिल्ला सदरमुकाम खलङ्गावाट मल्लरानी तर्फ

रुखबाट खसेर गोरखाका १० वर्षीय बालकको ज्यान गयो

गोरखा,जेठ २९ । जिल्लामा रुखबाट खसेर एक १० वर्षीय बालकको ज्यान गएको छ। जिल्लाको धार्चे गाउँपालिका–२ रुन्चेतका एक बालकको रुखबाट खसेर ज्यान गएको हो । शुक्रबार साँझ घर नजिकै रहेको

प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

काठमाडौं,जेठ २९ । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

काठमाडौं, जेठ २९। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना