
चितवन,मंसिर १८ ।नेकपा एकीकृत समाजबादिको अखिल नेपाल महिला संघ चितवनको अध्यक्षमा पार्बती सिलवाल चयन भएकी छन। शनिबार सम्पन्न जिल्ला भेलाले सिलवालको अध्यक्षतामा २०७ सदस्यीय अनेम संघको जिल्ला कमिटी गठन गरेको

बुटवल, मंसिर १८ । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन । नेकपा एमालेले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको कुनै

काठमाडौं,मंसिर १८ । सरकारले बालबालिकालाई खोप लगाउनका लागि मोडर्ना र फाइजर ल्याउने अन्तिम तयारीमा गरेको छ । फाइजर खोप एक लाख मात्रा आइसकेको छ । यही पुस १५ गतेभित्र मोडर्ना

काठमाडौं, १८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ३८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ३ सय ९२ पुगेको

अर्घाखाँची,मंसिर १८ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि केपी वलीकाे पार्टी लाईट वालेर खाेज्नुपर्ने बताएका छन ।एकीकृत समाजवादी अर्घाखाँची जिल्ला पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बाेधन

चितवन,मंसिर १८ । चितवन पुगेर नेपाल कम्युनिस्ट पार्टी माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू ओलीभन्दा शक्तिशाली भएको बताएका छन् । शनिबार चितवनको भरतपुरमा भएको प्रेस सेन्टरको चौथो अधिवेशनको उद्घाटन गर्दै उनले

नुवाकोट,मंसिर १८ । जिल्लाको लिखु गाउँपालिका माओवादी केन्द्रको अध्यक्षमा भिम ढकाल चयन भएका छन् । यस अघि गठन भएको ५५ सदस्यीय पालिका कमिटीले ढकाललाई अध्यक्षमा चयन गरेको पार्टीका युवा नेता

काठमाडौँ,मंसिर १८ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ सिकैचामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शुक्रबार भएको दुर्घटनामा २५ वर्षीय बसन्त लिम्बू र १५ वर्षीय समीर लिम्बूको मृत्यु भएको हो

काठमाडौं,मंसिर १८ । नेपाल कम्युनिस्ट पार्टी नुवाकोट-काठमाडौं सम्पर्क समन्वय समितिको सातौं सम्मेलन सुरु भएको छ। काठमाडौंको नयाँ बसपार्कस्थित बिजि ब्याङ्केटमा सुरु भएको कार्यक्रममा माओवादी नेता तथा शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्री